बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

यसरी भयो वर्षा र सञ्जोगको इन्गेजमेन्ट

यसरी भयो वर्षा र सञ्जोगको इन्गेजमेन्ट

इन्गेजमेन्टपछि सञ्जोगले लेखे, आफ्ना लागि आफूहरुकै विशेष…’


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १ २०७५, बुधबार

बागलुङ, १ फागुन – केही वर्षदेखि गहिरो प्रेम सम्बन्धमा रहेका नायिका बर्षा राउत र नायक सञ्जोग कोइरालाले इन्गेजमेन्ट गरेका छन् । यही फागुन २ गते (प्रणय दिवस, फेब्रुअरी १४) बिहे गर्ने निधो गरेका उनीहरुबीच सोमबार साँझ एक कार्यक्रमबीच इन्गेजमेन्ट भएको हो । दुवैतर्फका परिवारका सदस्यहरुबीच उनीहरुले बिहेको टुंगो गर्दै औँठी साटेका छन् । बर्षासँग इन्गेजमेन्ट भएको जानकारी सञ्जोगले सामाजिक सञ्जालमार्फत् दिएका सार्वजनिक गरेका छन् । उनले इन्गेजमेन्टका तस्बिर फेसबुकमा सार्वजनिक गर्दै लेखेका छन्, ‘सबैका कथा सुन्दर हुने हुन्छन् । तर, आफ्ना लागि आफूहरुकै विशेष लाग्ने ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->