पोखरा/गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री एवं कांग्रेसका नेता कृष्णचन्द्र नेपालीले सक्रिय राजनीतिबाट विश्राम लिने घोषा गरेका छन् । शुक्रबार नवलपुरको सदरमुकाम कावासोतीमा रहेको जिल्ला पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । नेपाली कांग्रेस...
नवलपुर / नवलपुरको हुप्सेकोट गाउँपालिकाले भूमि व्यवस्थापनको सेवा सुरु गरेको छ । गाउँपालिकाबाटै सेवा सञ्चालनमा आएपछि अब स्थानीयले जग्गा नाप–नक्सा, खरिद–बिक्री तथा नक्सा प्रिन्टजस्ता कामका लागि सदरमुकाम कावासोतीस्थित मालपोत र नापी कार्यालयसम्म पुग्नुपर्ने झन्झट...
नवलपुर / नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका तीन उद्योग वाणिज्य संघले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल फिर्ता लिन माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयलाई संयुक्त ज्ञापनपत्र बुझाएका छन्। नवलपुर उद्योग...