नवलपुर/ स्थानिय तहको झल्को दिनेगरि सम्पन्न गैडाकोट पम्पिङ स्कीम तथा खानेपानी उपभोक्ता संस्थाको निर्वाचनमा कांग्रेस एमालेको संयुक्त प्यानल बिजयी भएको छ । गत संसदिय निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले यहाका दुई वटै निर्वाचन क्षेत्रमा अत्यधिकमतले बिजयी...