बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

चितवन र नवलपरासी पुर्व भेटिएका शव पोखरा ल्याइयो

चितवन र नवलपरासी पुर्व भेटिएका शव पोखरा ल्याइयो


  • विजय नेपाली
  • भाद्र ११ २०८३, बिहिबार

पोखरा /रसुवा बाढीको शवहरु पोखरा ल्याइएको छ । चितवन र नवलपरासी पुर्व तर्फ भेटिएका शवहरु पोस्टमार्टमका लागि पोखरा ल्याइएको हो ।

आज ९ वटा शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा ल्याइएको हो ।

चितवन अस्पतालमा ठाउँ अभाव भएपछी पोखरा ल्याइएको सहायक जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । “चितवन र नवलपरासी पुर्व भेटिएका शव ल्याइएको हो । उता शवगृह सानो भएकाले यता ल्याइएको हो । अझै आउन सक्छन् हामी समन्वय गरिरहेका छौँ ” बरालले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->