बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

हजुरको आजः वि.सं. २०८३ असोज २२ गते बिहीबार

हजुरको आजः वि.सं. २०८३ असोज २२ गते बिहीबार


  • Dhorpatan News
  • असोज २२ २०८३, बिहिबार

मेष – नयाँ कार्यको प्रारम्भका लागि केही समय पर्खिनु उचित ।
वृष – अधिकार प्राप्तिका लागि कडा परिश्रम गर्नुपर्ने ।
मिथुन – धार्मिक तथा सामाजिक कार्यमा मन जाने ।
कर्कट – बोलीको सकारात्मक प्रभाव बढ्दै जाने ।
सिंह – कुनै सभा समारोहमा सहभागी हुने अवसर मिल्ने ।
कन्या – अात्मविश्वासमा केही कमी आउने सम्भावना ।
तुला – आयमा वृद्धिसँगै मनमा उत्साह थपिने ।
वृश्चिक – रोजगारी तथा नयाँ कामको प्रस्ताव आउने ।
धनु – लामो समयदेखि रोकिएका कार्य सुचारु हुने ।
मकर – न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ने ।
कुम्भ – घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा समय बित्ने ।
मीन – परिश्रमले लक्ष्यको थप नजिक पुर्‍याउने ।
शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल-९८४७६५४४१२/९८०६१४०८१६

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->