मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

हजुरको आजः वि।सं। २०८३ असोज २१ गते बुधबार

हजुरको आजः वि।सं। २०८३ असोज २१ गते बुधबार


  • ढोरपाटन संवाददाता
  • असोज २१ २०८३, बुधबार

मेष– मनमा अशान्तिले आफ्नो डेरा जमाउने ।
वृष– इच्छित खानाको उपभोगमा अबरोध ।
मिथुन– आर्थिक कारोवारमा लाभ मिल्ने ।
कर्कट– असन्तोषरुपी ज्वारभाटाले चित्त डुब्ने ।
सिंह– नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाईदा दिने ।
कन्या– सामाजिक स्थानमा खलबल आउने ।
तुला– शुभ खबरको प्राप्तिले मनमा प्रसन्नता छाउने
वृश्चिक– सोचेका कार्यमा बिघ्नबाधा खडा हुने ।
धनु– आशा गरेको ठाउँबाट काम नबन्ने ।
मकर– अनायासै स्वास्थ्यमा नकरात्मक परिवर्तन देखा पर्ने ।
कुम्भ– मनमा शान्ति र मुहारमा कान्ति छाउने ।
मीन– यत्रतत्र यश कीर्ति फैलने ।

शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल-९८४७६५४४१२/९८०६१४०८१६

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->