मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित


  • ढोरपाटन संवाददाता
  • असोज २० २०८३, मंगलबार

काठमाडौं / नेपाली कांग्रेसको उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएकी छन्।  कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मंगलबार महिलातर्फ उपसभापतिमा भुसालको मात्रै उम्मेदवारी परेको निर्वाचिन समितिले जनाएको छ।

उम्मेदवारी दर्ताका लागि मंगलबार साँझ ७ बजेसम्मको समय तोकिएको थियो। यसअघि उनी गत पुसमा भएको विशेष महाधिवेशनबाट उपसभापति बनेकी थिइन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->