मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

मनाङमा चामलको माग उच्च

मनाङ /  जिल्लामा चामलको माग बढेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालयमार्फत सञ्चालन गरिएको ‘जनता बिक्री कार्यक्रम’ मार्फत चामलेको बिक्री गरिएको छ । जिल्लामा सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराउने उद्देश्यले सञ्चालन...

मध्य असारमा मनाङको ङोरोडाँडामा लाग्यो डढेलो

मनाङ / मनाङको मनाङ ङिस्याङ गाउँपालिका-४, हुम्डे नजिकै ङोरोडाँडामा आइतबार डढेलो लागेको छ । पिसाङबाट हुम्डेतर्फ जाने बाटैको डाँडाको जंगलमा डढेलो लागेको हो । डढेलोले साढे २ रोपनी वन क्षेत्र प्रभावित बनाएको अन्नपूर्ण संरक्षण क्षेत्र...

गृह मन्त्रालयको तेस्रो त्रैमासिक मूल्यांकनमा मनाङ उत्कृष्ट, प्रजिअ पौड्यालले गरे ‘ह्याट्रिक’, म्याग्दी दाेस्राे स्थानमा

पोखरा/ गृह मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अवधिमा गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय मनाङ पुनस् देशभरकै उत्कृष्ट भएको छ । मन्त्रालयद्वारा सार्वजनिक मूल्यांकन नतिजाअनुसार कुल १८.२५ पूर्णाङ्कमध्ये मनाङले १८ अंक प्राप्त...

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ / पहिरोले लमजुङ–मनाङ जोड्ने सडक बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ । बिहीबार साँझदेखि परेको वर्षाले यस सडकखण्डअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका-६ खरखरे भिरमा आज बिहान गएको पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको...

मनाङमा ४० हजार घुस रकमसहित नायब सुब्बा पक्राउ

मनाङ/ भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायब सुब्बा ज्ञानराज कण्डेल ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले कार्यालयका सूचना अधिकारीसमेत रहेका उनलाई सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा...

जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै

मनाङ/ विगतमा हिमाली जिल्लाका बासिन्दाका लागि यार्सागुम्बा ‘सुन फल्ने जडीबुटी’ का रुपमा लिइन्थ्यो । वैशाख–असार पहिलो सातासम्म हजारौँ मानिस उच्च हिमाली क्षेत्रमा पुग्ने र केही हप्ता खर्कमा पुगेर यार्सागुम्बा सङ्कलन गरी वर्षभरि घर खर्च...

विद्युत, मोबाइल नेटवर्क र इन्टरनेटका लागिनार्पा भूमिको हारगुहार

पोखरा/हिमालपारीको जिल्ला मनाङको नार्पा भूमि गाउँपालिकाले टेलिफोन नेटवर्क र इन्टरनेट सेवाको कमजोर अवस्थाका कारण सरकारी सेवा प्रभावहीन बनेको भन्दै समस्या समाधानका लागि पहल गर्न नेपाल सरकारसंग आग्रह गरेको छ । साथै राष्ट्रिय प्रसार लाइनको...

मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ भारी मतान्तरका साथ विजयी

मनाङ/ हिमालपारीको जिल्ला मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ भारी मतका साथ विजयी भएका छन् । गुरुङको जितसंगै १८ निर्वाचन क्षेत्र रहेको गण्डकी प्रदेशमा नेपाली कांग्रेसले २ सिट जित्न सफल भएको छ । यसअघि हिमालपारीकै...

मनाङमा मतगणना सुरु, कांग्रेसका गुरुङको अग्रता

मनाङ / सबैभन्दा कम उम्मेदवार र कम मत खसेको मुस्ताङमा मतगणना सुरु भएको छ । सुरुवाती मतगणनामा नेपाली कांग्रेसका टेकबहादुर गुरुङले अग्रता लिएका छन् । हालसम्म गणना भएका ५७५ मतमध्ये कांग्रेसका गुरुङले ४६२ मत ल्याएका...

मनाङमा ४० प्रतिशत मत खस्यो

पोखरा/ हिमालपारीको जिल्ला मनाङमा विहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ४० प्रतिशत मात्रै मत खसेको छ । मनाङमा कुल मतदाता ७ हजार रहेका थिए । मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार २ सय अस्थायी...

-->