बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

मान्छे भागेर बाचे, पशु दाम्लोमै मरे

खर्वाङ (बागलुङ)/अकस्मात अगङ्गको पहिरो खस्दै गरेको देखिन्छ; मान्छे आफन्त र केही बहुमूल्य सामान लिएर भाग्छन् । यसपालिको मौसमी विपद्मा बागलुङमा पनि ठाउँ ठाउँमा यस्तो देखियो । यसरी गएका पहिरोमा मान्छे जोगिए, धेरै पशु भने...

दसैंमा नेपालभर रुट परमिट खुला

काठमाडौं / बडादसैंका बेला यात्रुहरूको सहज र सुरक्षित आवागमनका लागि घटस्थापनादेखि पूर्णिमासम्म देशभर सार्वजनिक सवारीसाधनको रुट परमिट खुला गरिने भएको छ। यातायात व्यवस्था विभागमा मंगलबार नेपाल प्रहरी, ट्राफिक प्रहरी र यातायात व्यवसायीसहित सरोकारवाला निकायको बैठकले...

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं / नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्। कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। उम्मेदवारी दिने समयसम्म शर्माको एकल उम्मेदवारी दर्ता भएको कांग्रेसको केन्द्रीय निर्वाचन...

महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

काठमाडौं / नेपाली कांग्रेसको उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएकी छन्।  कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मंगलबार महिलातर्फ उपसभापतिमा भुसालको मात्रै उम्मेदवारी परेको निर्वाचिन समितिले जनाएको छ। उम्मेदवारी दर्ताका लागि मंगलबार साँझ ७ बजेसम्मको समय तोकिएको थियो। यसअघि उनी...

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी दर्ता

काठमाडौं / नेपाली कांग्रेसको सभापतिमा तीन जनाले उम्मेदवारी दर्ता गरेका छन्। कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मंगलबार साँझसम्म तीन जनाले सभापतिमा उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ। सभापतिमा गगन थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गी उम्मेदवार बनेका...

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडाैं / नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। पाण्डेले लामो समय पार्टीमा गरेको अनुभव, सहकर्मीहरूको साथ तथा युवा पुस्ताको ऊर्जा र आकांक्षालाई जोड्दै एकताबद्ध, सुदृढ र...

भोटेकोशी बाढीपीडितलाई हेम्जा बोर्डिङको एक लाख सहयोग

पोखरा / रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि पोखरा–२५, हेमजास्थित हेमजा बोर्डिङ स्कुलले १ लाख १ हजार १ सय १ रुपैयाँ सहयोग गरेको छ। बाढीपीडित नागरिकलाई राहत तथा पुनःस्थापनामा...

‘पोलिसी डायलग अन इभिजन नेपालः ड्राइभिङ द फ्युचर’ सम्पन्न

पाेखरा / नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) द्वारा आयोजित दुईदिने ‘पोलिसी डायलग अन इभिजन नेपालः ड्राइभिङ द फ्युचर’ कार्यक्रम ललितपुरको ग्वार्कोस्थित होटल टुलिपमा सम्पन्न भएको छ । पोलिसि तथा इकोनोमी, उद्योग तथा पुर्वाधार, सुरक्षा तथा...

रास्वपाको जैमिनी सभापतिमा राजेन्द्र शर्मा सर्वसम्मत

बागलुङ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जैमिनी नगरपालिकाको सभापतिमा राजेन्द्र शर्मा सर्वसम्मत चयन भएका छन् । सोमबार–कुश्मिसेरामा सम्पन्न अधिवेशनबाट शर्मा सभापतिमा सर्वसम्मत चयन भएका हुन् । अधिवेशनबाट जैमिनी उपसभापतिमा टंकप्रसाद शर्मा, सचिवमा मातृका शर्मा, सहसचिवमा सृष्टा शर्मा,...

असिनाले भित्राउने बेलाको धानमा क्षति, चिन्तामा कृषक

पर्वत/सोमबार साँझ अचानक मौसममा आएको परिवर्तनसँगै परेको हावाहुरी र बाक्लो असिना पानीले पर्वतको कुश्मा नगरपालिका–१ पाङको सिँधाली क्षेत्रमा पाक्न लागेको धानबालीमा ठुलो क्षति पु¥याएको छ । असिनाले धान, कोदो, तरकारी तथा विभिन्न कृषि संरचनामा समेत...

-->