बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

स्थानीयको सहयोग पाए सात दिनभित्रमा मालढुंगा पुल सञ्चालनमा आउने विभागको भनाई

पर्वत/गत असोज ११ गते कालीगण्डकी नदीमा आएको ठुलो बाढीका कारण क्षतिग्रस्त अवस्थामा रहेको मालढुंगास्थित कालीगण्डकी नदीमाथिको पुल मर्मतकै क्रममा रहेको छ । बागलुङ र पर्वत जोड्ने मोटरेवल पुलमा पर्वततर्फको केही भाग खसेपछि पर्वतबाट बागलुङ...

काँग्रेस पर्वत ‘क’ मा आचार्य र ‘ख’ मा गुरुङ विजयी

पर्वत/नेपाली काँग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत पर्वतमा भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ । गत बिहीबारको निर्वाचनको शनिवार अबेर सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार प्रदेश सभा (क) को क्षेत्रीय कार्यसमिति सभापतिमा राजु प्रसाद...

जलजलाका ३० विपद् प्रभावितलाई एनआरएनएको राहत

पर्वत/पर्वतको जलजला गाउँपालिकाभित्रका विभिन्न बस्तीमा विपद्का कारण प्रभावित भएका ३० परिवारलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राहत सामग्री उपलब्ध गराएको छ । एनआरएनएले विपद्बाट प्रभावित परिवारलाई लक्षित गरी उपलब्ध गराएको राहत सामग्रीमध्ये १७ परिवारलाई सम्बन्धित...

बाढीपीडित बालबालिकालाई पढाईको चिन्ता

बागलुङ/पर्वतको जलजला गाउँपालिका वडा नं. ७ लस्तीस्थित शिव माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्ने दिवश केसीको कापी किताब बाढीले बगायो । कालीगण्डकी उर्लेर उनको घर गोठ बग्दा उनका कापी किताब, विद्यालय पोशाक र झोला...

संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रदेश सरकारको माग

पोखरा/गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशमा विपद्बाट क्षति भएका पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न संघ सरकारसंग माग गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बाढीपहिरोबाट सबैभन्दा ठूलो क्षति गण्डकी प्रदेशमा भएको भन्दै क्षतिग्रस्त स्थानीय तहलाई...

नेपालबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं/नेपालबाट क्रमशः यसवर्षको मनसुन बाहिरिन थालेको छ । शनिबारसम्म सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी भूभागबाट मनसुन पूर्णरूपमा बाहिरिएको हो । बाँकी भूभागमा भने मनसुनी प्रभाव कायमै रहेकाले केही दिनमै त्यहाँबाट पनि मनसुन बाहिरिने...

‘गैरसरकारी संस्था राष्ट्रको सहयात्री’

पोखरा/जिल्ला समयन्वय समितिका प्रमुख लिलाधर पौडेलले गैरसरकारी संस्थाहरु राष्ट्रको सम्बृद्धिको सहयात्री रहेको बताएका छन् । बालबालिकाको क्षेत्रमा कृयाशिल सामाजिक संस्था असल छिमेकी सहयोग संघ (गोनेसा)को पोखराकोसाधारणसभामा बोल्दै उनले सो कुरा बताएका हुन् । गैरसरकारी संस्थाहरूले नेपालको...

ब्राउन सुगरसहित युवा पक्राउ

पोखरा/कास्की प्रहरीले लेखनाथमा लागूऔषधसहित एक युवालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका २६ मुलरीचोकमा प्रहरीले ३० वर्षिय सरोज बन्जरालाई ब्राउन सुगर (खैरो हिरोइन) सहित पक्राउ गरेको हो । लागूऔषध बिक्रि वितरण भइरहेको सूचना प्राप्त गरेपछि...

भवन बनाउन आर्थिक स्रोत पुगेन, मासिक सात लाख भाडा तिर्दैछ महानगर महानगरपालिका

पोखरा/पोखरा महानगरपालिका पूर्ण रुपमा जलेको एक वर्ष पुरा भएको छ । गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनको क्रममा आन्दोलनकारीले देशभर विध्वंस मच्याउँदा पोखरा महानगरपालिकाको भवन पनि जलाइयो । पोखराको न्यूरोडस्थित महानगरको भवन...

बागलुङ बजारमा खानेपानीको संकट

बागलुङ/बाढीले खानेपानी आयोजनाका मुख्य पाइपलाइनमा क्षति पु¥याएपछि सदरमुकाम बागलुङ बजारमा खानेपानीको समस्या भएको छ । खानेपानीको अभाव हुँदा झण्डै ४ हजार ५ सय उपभोक्ताले आइतबारदेखि समस्या व्यहोर्नुपरेको हो । बाढीले बागलुङ नगरपालिका–३ हनुमानमौवा नजिकै रहेको...

-->