पोखरा/जिल्ला समन्वय समिति कास्कीले स्थानीय तहरूको आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा तथा असल अभ्यास अनुभव आदानप्रदान गरिएको छ । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य देवका पाहारीले नेपालको संविधानले व्याख्था गरेका तीन तहका सरकारबीच...
‘मानसिक समस्या सुल्झाऊ’
खर्वाङ (बागलुङ)/‘सरी मम्मी, सरी बा ! हजुरले चाहेको जस्तो छोरी बन्न सकिनँ । अब अर्को जन्ममा राम्रो छोरी बनेर जन्म लिने छु । सरी मम्मी’, गत साउन १९ गते साँझ तपस्या विकले फेसबुकमा लेखिन्...
‘आँगनबाट गएका प्रधामन्त्री देख्न पाइँएन’
पोखरा/प्रधानमन्त्री बालेन शाह शुक्रबार काठमाडौंबाट मुस्ताङ हिंडेको सुनियो । हवाइमार्ग वा सडक मार्ग भन्ने यकिन थिएन । शाह परिवारसहित स्थलमार्ग हुँदै कास्कीको दिउँसो ३ बजे माछापुच्छ्रे गाउँपालिका ६ अस्ताम आइपुगे । अस्तामस्थित अन्नपूर्ण इको...
तौल नियन्त्रण गर्न खाना खान जान्नुपर्छ
पछिल्लो समय बदलिँदो जीवनशैली, शारीरिक सक्रियताको कमी र क्यालोरीयुक्त खानाको बढ्दो प्रयोगका कारण तौल नियन्त्रण धेरैका लागि चुनौती बन्दै गएको छ।
तौल घटाउन खाना नै छाड्नुपर्ने वा निरन्तर भोक सहनुपर्ने आम बुझाइका बीच नयाँ अध्ययनले...
मुख्यमन्त्रीसँग प्रश्नोत्तर ११ गते
पोखरा/गण्डकी प्रदेश सभाको बैठक यही भदौ १० गत दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयले शुक्रबार यो जानकारी दिएको हो ।
भदौ ११ गतेमुख्यमन्त्रीसमक्ष सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम राखिएको छ । उक्त...
प्रधानमन्त्री बसेको गाउँ अस्ताममा पानीको अभाव
पोखरा / शुक्रबार प्रधानमन्त्री बालेन शाह मुस्ताङ जाने भनी हिडे । हवाई मार्ग वा सडक मार्ग भन्ने यकिन थिएन । प्रधानमन्त्री शाह परिवारसहित स्थलमार्ग हुँदै कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ अस्ताम आए । अस्तामस्थित अन्नपूर्ण इको...
बागलुङमा श्रम संस्कृति पार्टीको तदर्थ समिति
बागलुङ (खर्वाङ)/श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले देश निर्माणको उद्देश्यसहित अघि बढेको राजनीतिक शक्ति श्रम संस्कृति मात्रै भएको जिकिर गरेका छन् । जिल्ला तदर्थ समिति गठन गर्न बागलुङ बडिगाड–२ को डुडेवाचौरमा आएका राईले देशको...
फोनमा चर्को स्वरले बोलेको निहुँमा सहकर्मीको हत्या
बागलुङ/मोवाइलमा चर्को बोलेको आरोपमा आफ्नै साथीले धारीलो हतियार प्रहार गर्दा एक युवकको ज्यान गएको रहस्य खुलेको छ ।
ढोरपाटन नगरपालिका वडा नं. ७ घर भइ वडा नं. ५ बस्ने ३६ वर्षिय अशोक खत्रीको आफ्नै साथीले...
प्रदेश सभाको बैठक भदौ १० मा बस्ने, ११ गते मुख्यमन्त्रीसमक्ष प्रत्यक्ष प्रश्नोत्तर हुने
पोखरा / गण्डकी प्रदेश सभाको बैठक यही भदौ १० गत दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयले आज सूचनामार्फत यो जानकारी दिएको हो ।
गत वर्षको जेनजी आन्दोलनका क्रममा प्रदेश सभाका सबै...
अन्नपूर्ण इको भिलेज पुगे प्रधानमन्त्री बालेन
पोखरा / प्रधानमन्त्री बालेन शाह कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ अस्ताममा रहेको अन्नपूर्ण इको भिलेज रिसोर्ट पुगेका छन्। उनी आजैमात्र सडकमार्ग हुँदै पोखरा आएका थिए ।
प्रधानमन्त्रीको आजको रात सोही रिसोर्टमा बित्ने छ । प्रधानमन्त्रीका निम्ति यसअघिनै...