काठमाडौं / विराटनगर किंग्समाथि रोमाञ्चक जित निकाल्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा स्थान बनाएको छ। शनिबार भएको खेलमा विराटनगरलाई ४ विकेटले हराउँदै लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा रहेर पहिलो...
जनकपुर / मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । शनिबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले राजीनामा दिएका हुन् । प्रदेशसभामा अल्पमतमा परेपछि यादवले राजीनामाको विकल्प रोजेका हुन् । प्रदेशसभाको अंकगणितीय...
म्याग्दी / साविक धौलागिरीका चार जिल्ला हेर्नेगरी म्याग्दीको बेनीमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना गरिएको छ । सङ्घीय सरकारको पूर्वाधार विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास विभाग अन्तर्गत रहने गरी साविक धवलागिरि क्षेत्रका चार जिल्लालाई...
काठमाडौं/सर्वोच्च अदालतका नवनियुक्त ४ न्यायाधीशले शपथ लिएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपतिको उपस्थितिमा प्रधान न्यायाधीश मनोजकुमार शर्माले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराए । न्याय परिषद्को सिफारिसमा संसदीय सुनुवाइपश्चात राष्ट्रपति रामचन्द्र पौडेलले...
म्याग्दी मंगला गाउँपालिका–१, कुहुँ स्थित दीपशिखा माध्यमिक विद्यालयमा विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि शैक्षिक एवं धार्मिक महोत्सव तथा श्रीमद्भागवत् धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । बिहीबारदेखि सुरु भएको …म्याग्दी मालिका टोड्के...