शनिबार, मंसिर ५ २०८३

शनिबार, मंसिर ५ २०८३
  • ५ मंसिर २०८३ , शनिबार
  • November 21 2026

मुगुमा देउसी भैलो खेल्न हिडेको जिप दुर्घटना, पाँच घाइते 

काठमाडौ / मुगुको सोरु गाउँपालिकामा भैलो खेल्ने टोली बोकेको बोलेरो जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर भएका छन । मंगलबार दिउँसो करिब १२ बजेर ५० मिनेटमा सोरु...

तिहार चिनाउन विदेशिलाई भाइटिका लगाइने

पोखरा / नेपाली पर्व तिहारलाई चिनाउन पर्यटकलाई भाइटिका लगाइने भएको छ । होटल संघ पोखरा नेपालले तिहारका अवसरमा यही कात्तिक २५ गते १९ औं भाइटिका महोत्सव २०८३ आयोजना गर्ने भएको हो । लेकसाइड स्थित...

घोप्टेभिरमा खसेको पहिरो पन्छाइयो, पृथ्वी राजमार्ग सञ्चालनमा

पोखरा / पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा फेरि सुख्खा पहिरो खस्दा दुईतर्फी अवरुद्ध भएको सडक केही बेरअघि सञ्चालनमा आएको छ । सोमबार दिउँसो आठ घण्टापछि सञ्चालनमा आएको सडक राति पुनः पहिरो खसेपछि अवरुद्ध...

हामीलाई किन कोही मन पर्दैन ?

पातमा हिँडिरहेको सुँडीकीरा (झुसिल्किरा) देख्दा हामी झस्किन सक्छौं। त्यसलाई पन्छाउन मन लाग्छ। तर त्यही बोटमा एउटा पुतली आएर बस्यो भने केही बेर रोकिन्छौं। उडेर नजाओस् भन्दै बिस्तारै तस्बिर खिच्छौं। हामीले मन पराएको त्यो पुतलीले पनि...

कार्तिक शुक्लप्रतिपदाः आज गोवर्द्धन, बलि, गोरु र हलि पूजा

पोखरा / कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको पाँचौँ दिन आज गोवर्द्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ। आँगनमा लिपपोत गरी गाईको गोबरबाट पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वतका रूपमा पूजा गर्ने...

नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै

काठमाडौं / नेपाल संवत् ११४७ आज देशभर विभित्र कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत् मनाउनुका साथै म्हः (आत्म) पूजा पनि गर्दैछन् । नेपाल संवत्लाई नेवार समुदायले नयाँ...

लमजुङमा शाहवंश भित्र्याउने खजे दुराको शालिक पुनःस्थापना

लमजुङ / लमजुङमा शाहवंशीय शासन स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेका खजे दुराको शालिक पुनःस्थापना गरिएको छ । सुन्दरबजार नगरपालिका-३, चन्द्रेश्वर च्यानपाटास्थित खजे पार्कमा उनको नयाँ शालिक स्थापना गरिएको हो । खजे दुराको स्मृतिमा आयोजित ५१औं स्मृति...

पोखरा–बागलुङ सडकमा दुई दिन लगातार पहिरो, यातायात प्रभावित

पोखरा / पोखरा–बागलुङ सडकखण्डअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका–१ घट्टेखोलामा दुई दिन लगातार माथिबाट सुख्खा पहिरो खस्दा यातायात प्रभावित भएको छ। आइतबार र  सोमबार लगातार पहिरो खसेको हो । आइतबार बिहान करिब ९ बजेर ५ मिनेटको समयमा...

सयपत्री खेतीमा रमाउँदै किसान, धमाधम बिक्री हुँदै स्थानीय फुल

पोखरा / फुल समेत भारतबाट आउने प्रथाको अन्त्य गर्दै पोखरामा स्थानिय सयपत्री फुलले बजार पाएको छ । तिहारमा प्रयोग हुने सयपत्री फुलले बजार पाउन थालेपछी किसानहरुसमेत सयपत्री खेतीतर्फ आकर्षित भएका छन । अहिले किसानहरुले...

घोप्टे भिरको पहिरोले पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

पोखरा / चितवनको इच्छाकामना गाउँपालिका-४ घोप्टे भिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ । सडकमाथिबाट खसेको सुक्खा पहिरोका कारण राजमार्ग दुईतर्फी अवरुद्ध बनेको चितवन प्रहरीले जनाएको छ । चितवन प्रहरीका अनुसार आज...

-->