बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

निसीखोलाका बाढीपहिरो पीडितलाई राहत वितरण

बागलुङ/निसीखोला गाउँपालिकाले विपद्बाट प्रभावित परिवारलाई राहत तथा आर्थिक सहयोग गरेको छ । निसीखोलामा आएको बाढी र पहिरोले क्षति पु¥याएपछि गाउँपालिकाले राहत उपलब्ध गराएको हो । गाउँपालिकाले विपद्का कारण ज्यान गुमाएका व्यक्तिका परिवार, पूर्ण जोखिममा रहेका...

कांग्रेस अधिवेसनमा नेतृत्वमा बस्नेहरुको खडेरी

बागलुङ/नेपाली कांग्रेस बागलुङको १५ औं महाधिवेसनअन्तर्गत क्षेत्र नं. १ को क्षेत्रीय तथा प्रदेशसभा अधिवेसन शुरु भएको छ । यो अधिवेसनले वडादेखि पालिका, क्षेत्र, जिल्ला र केन्द्रमा नयाँ नेतृत्वको चयन गर्दैछ । तर अधिवेसनमा नेतृत्व...

कास्कीमा नेतृत्व चुन्न चुनाव

पोखरा/नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र ३ (१) बाहेक सबै क्षेत्रमा निर्वाचन भएको छ । तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा ६ वटा प्रदेशसभा क्षेत्र छन् । कास्की निर्वाचन क्षेत्र १ मा मतदान भएको छ...

चामेमा मर्स्याङ्दीको नयाँ जोखिम

पोखरा/असोज ८ गतेबाट ११ गतेसम्मको मौसमी विपद्को शृंखला अन्यत्र कमजोर हुँदै गए पनि मनाङमा अझै उस्तै छ । हिम्लुङको हिमपहिरोमा अझै १२ जना सम्पर्कविहीन छन् भने ४ जनाको शव भेटिएको छ । ११ जना...

म्याग्दीमा बाढीपहिरो : २ सय ७९ विस्थापित

म्याग्दी/लगातारको वर्षापछि पहिरो जाँदा म्याग्दीका ६ वटै स्थानीय तहमा पहिरो तथा बाढीले ठूलो क्षति पुगेको छ । भौतिक संरचना तथा सडक, सञ्चार एवं विद्युत प्रशारण लाइनमा समेत क्षति हुँदा विपत्तिको तथ्यांक संकलनमं समस्या परेको...

पोखरादेखि कोरला नाकासम्म यातायात खुलाउने तयारी

बागलुङ/अबिरल बर्षात र कालीगण्डकी नदीको बाढीले क्षतिग्रस्त पोखरा बागलुङ सडक खुलाउन काम थालिएको छ । सडक विभाग पोखरा र बागलुङ तथा स्थानीय तहको समन्वयमा दुवै तर्पmबाट काम थालिएको हो । कालीगण्डकीको बाढीले आइतबार मालढुंगा पुलको...

बजार बगर बनेपछि निसीखोलाले गुहा-यो सहयोगदाता

बागलुङ (खर्वाङ)/बागलुङ पश्चिमको निसीखोला गाउँपालिकामा आइतबार निसीखोला अस्वाभाविक रुपले बढेर आयो । निसीखालाको बाढीले झिँवाखोला बजार र कानाबगर क्षेत्रमा बढी क्षति गरेको छ । यस क्षेत्रका ३० घर पूर्ण क्षति भएका छन् । २३...

गण्डकीको प्रमुख सचिवमा आभा श्रेष्ठ कर्ण

गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा आभा श्रेष्ठ कर्ण आउने भएकी छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकले महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसं्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयकी सहसचिव कर्णलाई सचिवमा बढुवा गरी गण्डकीमा...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

पोखरा/गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा प्रवेश गरेका छन्। मनाङलाई आज देउवा समूहका महाधिवेशन आयोजक समितिका संयोजक डा। शशांक कोइरालाले पार्टीमा स्वागत गरेका हुन्। मनाङे पार्टीमा भित्रिएसँगै देउवा समूहले महाधिवेशनका...

युवा नेता नेपाली निर्विरोध

पोखरा / नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तरगत कास्की क्षेत्र नम्बर २ को प्रदेश प्रतिनिधिमा युवा नेता गोविन्द नेपाली निर्विरोध निर्वाचित भएका छन् । विद्यार्थी र दलित आन्दोलनबाट उदायका युवा नेता नेपाली नेपाली कांग्रेस कास्कीका...

-->