बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

चालेन्द्र परिवारको जिम्मामा

काठमाडौं / पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई परिवारको जिम्मा लगाइएको छ । शनिबार मध्यराति घरबाटै पक्राउ परेका जबरालाई आइतबार दिउँसो परिवारको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए । अपराध अनुसन्धान कार्यालयका एसएसपी...

फेवामा जेन स्कि बोट

पोखरा / फेवातालमा आइतबारबाट ‘जेट स्कि बोट’ सञ्चालनमा ल्याइएको छ । २०६९ सालदेखि फेवा वाच एन्ड रेस्क्यु टावर सञ्चालन गरेको फेवातालमा खोज तथा उद्धारमा जुटेको सशस्त्र प्रहरी बलले जेट स्की बोट सञ्चालनमा ल्याएको हो...

लोक नृत्यमा रेन्बो प्रथम

पोखरा / नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीको जुनियर युवा समितिको आयोजना तथा नेपाल जुनियर रेडक्रस सर्कल रेम्बो एकेडेमी होम्स, पोखरा–१५ को व्यवस्थापनमा कास्की जिल्ला स्तरीय एकल लोक नृत्य प्रतियोगिता आइतबार भएको छ । प्रतियोगितामा...

सिगाना तित्याङ समाजमा प्रकाश

पोखरा / बागलुङको सिगाना–तित्याङ घर भई हाल जापानमा बसोबास गर्दै आएका नेपालीलाई संगठित गर्दै सिगाना तित्याङ समाज जापान गठन गरिएको छ । टोकियोमा शनिबार भएको समाज गठन तथा छलफल कार्यक्रमबाट प्रकाश खड्काको अध्यक्षतामा १९...

अस्पताल फार्मेसीको भूमिकाबारे छलफल

पोखरा / विश्व फार्मासिस्ट दिवसको अवसरमा अस्पताल फार्मासिस्टको भूमिका, अनुभव, चुनौती तथा आपत्कालीन एवं विपद् व्यवस्थापनसम्बन्धी अन्तरक्रिया भएको छ । दिवसको अवसर पा।प् नेपाल फार्मास्युटिकल एसोसिएसन (एनपिए) गण्डकी प्रदेशले ‘स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाऊँ’...

शिक्षकलाई संघीयता बुझाइयो

पोखरा / गण्डकी प्रदेश सभाले हालसम्म ९० भन्दा बढी कानुन बनाएको छ । तीमध्ये सालबसाली घटाउनँ ७० भन्दा बढी कानुन बनेका छन् । अहिले प्रदेश सरकारले ती कानुनको कार्यान्वयन अवस्थाबारे अध्ययन गरिरहेको छ। संसदीय पत्रकार...

कोरला सडक अवरुद्ध

जोमसोम / अविरल वर्षा तथा हिमपातका कारण जोमसोम–कोरला सडक खण्ड पूर्ण रूपमा अवरुद्ध बनेको छ । म्याग्दी र मुस्ताङको सीमाक्षेत्र काभ्रेभीरदेखि कोरला नाकासम्मको सडकमा ठाउँठाउँमा पहिरो जानुका साथै उपल्लो मुस्ताङको कोरला पास क्षेत्रमा भारी...

पोखरा चौतारीको सहयोग

पोखरा / लायन्स क्लब अफ पोखरा चौतारीले गोरखाको पालुङटार नगरपालिका ७ स्थित मस्र्याङ्दी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक तथा स्टेसनरी सामग्री र छात्रवृत्ति प्रदान गरेको छ । पोखरा चौतारीको वार्षिक नियमित कार्यक्रम अन्तर्गत आयोजित कार्यक्रममा...

सडक अवरोधका कारण भुटानी टोली काठमाडौंमै

पोखरा / पोखरा आउन लागेको भुटानको राष्ट्रिय क्रिकेट टोली बाढी, पहिरोका कारण काठमाडौंमै अडकिएको छ । आइसिसी टि २० विश्वकप छनोट खेलअघि अभ्यास खेलका लागि पोखरा आउन लागेको भुटानी टोली काठमाडौंमै बसेको हो । शनिबार...

मनाङमा हिमपहिरोमा परि १० सम्पर्क विहिन

पोखरा / मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा आइतबार बिहान हिमपहिरो जाँदा १० जना सम्पर्क विहिन भएका छन् । मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार पहिरोमा परेका सबै जना नेपाली नागरिक रहेको...

-->