मस्र्याङ्दी आधारभूत विद्यालयमा स्टेशनरी र छात्रवृत्ति वितरण
पोखरा / ‘सेवा नै सबैभन्दा ठूलो धर्म हो’ भन्ने मूल नाराका साथ लायन्स क्लब अफ पोखरा चौतारीले गोरखाको पालुङटार नगरपालिका–७ स्थित मस्र्याङ्दी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक तथा स्टेशनरी सामग्री वितरण गर्नुका साथै छात्रवृत्ति प्रदान...
जलवायु न्यायको साझा प्रतिवद्धता
मुस्ताङको घरपझोङ गाउँपालिकामा भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनले विश्वको ध्यान तानेको छ । अप्रत्याशित महाविपद्बाट उब्जिएको जलवायु न्यायसम्बन्धी बहसलाई मुस्ताङले थप सघन बनाएको छ । ‘हिमालको आवाज, स्थानीय तहको संकल्प र जलवायु न्यायको साझा प्रतिवद्धता’...
आम नारीको बिम्ब
गोमा पराजुलीद्वारा लिखित आत्म संस्मरणात्मक पुस्तक ‘भीरको बाटो’ पढिरहँदा मेरी बुढी फुपूले दोहो¥याइरहने एउटा वाक्य घरीघरी सम्झिरहे–नानी, आफ्नो त दैलो फेरियो, भाग्य फेरिएन बाबै !
उति बेलाको आर्थिक, सामाजिक अवस्था, समाज, संस्कृति, परिस्थितका कारण हाम्रा...
प्राज्ञसभा सदस्य एवं पत्रकार अथक सम्मानित
पोखरा / गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य एवं पत्रकार कमल पौडेल ‘अथक’ शनिबार पोखरामा सम्मानित भएका छन् । सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाको २० औं वार्षिक साधारण सभामा संस्थाले उनलाई नगद र सम्मानपत्रसहित सम्मान गरेको...
९९ प्रतिशत बालिकालाई एचपिभी
पर्वत / पाठेघरको मुखको क्यान्सरविरुद्ध बालिकालाई दिइने खोप पर्वतमा लक्षितमध्ये ९९ प्रतिशतलाई लगाइएको छ । जिल्लाका सात स्थानीय तहका ८ सय ६३ जना बालिकालाई खोप लगाउने लक्ष्य राखिएकोमा ८ सय ५४ जनालाई खोप दिइएको...
सिएफमोटोको थ्रिएस आउटलेट
पोखरा / प्रिमियम मोटरसाइकल ब्रान्ड सिएफमोटोले पोखराको बिक्री, सर्भिस र स्पेयर पाट्र्ससहितको ३ एस (सेल्स, सर्भिस एन्ड स्पेयर पाट्र्स) आउटलेट सञ्चालनमा ल्याएको छ ।
ऋषि ट्रेड सेन्टर (आरसिसी)को आधिकारिक वितरणमा रहेको सिएफमोटोको नयाँ आउटलेट हिमालय...
कमलपोखरी सहकारीको साधारणसभा
पोखरा / कास्कीको पोखरा–१३, बाँझापाटनमा अवस्थित कमलपोखरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औं वार्षिक साधारण सभा शनिबार भएको छ ।
कार्यक्रममा संस्थाका सल्लाहकार रामबहादुर कार्कीले यो स्थानीय स्तरमा स्थानीयकै अग्रसरतामा सञ्चालित सहकारी भएकालेसेयर...
हालसाबिकको सास्ती किताबमा
पोखरा / इन्जिनियर हरिबहादुर पहारीले आफ्नो जग्गा हालसाबिक गर्दा पाएका दुःखलाई समेटेर पुस्तक नै प्रकाशन गरेका छन् । पहारी कुल संरक्षण समितिको आयोजनामा शनिबार भएको कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोला...
२ पालिकामा चुनाव, अन्यत्र सहमति
पर्वत / नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत पर्वतमा पालिका अधिवेशन सकिएको छ । सात स्थानीय तह रहेको पर्वतमा कुनैमा सर्वसम्मत त कुनैमा निर्वाचन प्रक्रियामार्फत् पालिका समिति चुनिएको हो ।
कुश्मा नगरपालिकामा निर्वाचनमार्फत् पदाधिकारीको टुंगो...
सहयोगको अपिल
बागलुङ / मिर्गौलाले काम गर्न छोडेपछि जैमिनी नगरपालिका–१०, राङखानी पाहीका ४३ वर्षीय बिरु गाहामगरले उपचारका लागि सहयोगको अपिल गरेका छन् ।
मिर्गौलाको महंगो उपचार खर्च धान्न नसकेपछि बिरुले परिवार, आफन्त, साथीभाइ तथा शुभेच्छुकसँग सामाजिक सञ्जाल...