बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

भीरबाट लडेर मृत्यु

खर्वाङ / बागलुङको बडिगाडमा मामाघर आएका एक पुरुषको भीरबाट लडेर ज्यान गएको छ । गुल्मी मुसिकोटबाट बडिगाड–२, सिमलचौर मामाघर आएका ३१ वर्षीय ज्ञानबहादुर कुमालको भीरबाट लडेर ज्यान गएको हो । इलाका प्रहरी चौकी हरिचौरका प्रमुख...

जलवायु परिवर्तनले सीमा चिन्दैन

म यहाँ तपाईंहरूसामु हिमालयमा रहेको एउटा टाढाको देश नेपालका तर्फबाट मानवतालाई नजिकैदेखि दिइरहेको चेतावनी लिएर आएको छु । आज म यहाँ विकास, लोकतन्त्र, शान्ति र एउटा राष्ट्रको आशाबारे मात्रै बोल्न चाहन्थे । तर, त्यसको...

सुरु भयो थाक खेलकुद

जोमसोम /  मुस्ताङको थासाङ गाउँपालिका—३, लेते कालोपानीमा शुक्रबारदेखि ५२ आंै संस्करणको थाक खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ । मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक विकास संघ मुस्ताङको आयोजनामा शुक्रबार बिहान लेते बजारमा प्रभातफेरी...

भारी हिमपात र निरन्तर झरी

पोखरा / देशका अधिकांश भूभागमा बिहीबारदेखि अविरल वर्षा भइरहेको छ । केही स्थानमा भारीदेखि धेरै भारी पानी पर्दा बाढी, पहिरो तथा डुबानको जोखिम देखिएको छ । गण्डकी प्रदेशमा पनि बिहीबारदेखि नै वर्षा भइरहेको छ...

पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९ मिलिमिटर वर्षा

काठमाडौं/पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९ मिलिमिटर वर्षा भएको छ । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अनुसार पाल्पाको अर्चलेमा १७२ मिलिमिटर, गुल्मीको भार्सेमा १७०.८ मिलिमिटर, म्याग्दीको कुहुनमा १६५ दशमलव दुई मिलिमिटर र...

पोविविमा डिनहरू नियुक्त

पोखरा / कार्यकारी परिषद्को निर्णयबमोजिम पोखरा विश्वविद्यालयमा रिक्त रहेका चार वटा संकायका डिन नियुक्त गरिएको छ । पोखरा विश्वविद्यालय परिषद्को शुक्रबार बसेको बैठकको निर्णयअनुसार डिन नियुक्त गरिएको हो । स्कुल अफ इन्जिनियरिङका प्राडा विनयकुमार मिश्रलाई...

दसैं–पर्यटन जोड्दै ओटेफ

पोखरा / महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले नेपालीको महान पर्व दसैंलाई पर्यटनलाई जोड्ने गरी महोत्सव गर्ने भएको छ । ‘टीका जमरा र चंगा चेट, पोखरामा पर्यटकसँग दसैं भेट’ भन्ने नाराका साथ आगामी कात्तिक ८...

नागढुंगा आमा समूहले फोहोरमैला व्यवस्थापनमा कडा निगरानी र कारबाही गर्ने घोषणा

पोखरा / पोखरा महानगरपालिका वडा नं। ( मा रहेको नागढुंगा आमा समूहको २३ औं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। समूहकी अध्यक्ष कमला श्रेष्ठको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा स्थानीय विकास, सामाजिक उत्तरदायित्व र...

पर्वतमा शनिवार साँझ ६ बजेदेखि १२ घण्टासम्म सवारी आवागमनमा पूर्ण रोक

पर्वत /  तेस्रो दिनसम्म पनि लगातार वर्षा भएपछि सुरक्षा सतर्कता अपनाउँदै जिल्लमा शनिवार साँझ छ बजेदेखि आइतबार बिहान छ बजेसम्म सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले मौसम पूर्वानुमान महाशाखाको चेतावनीलाई उल्लेख...

मृगौला पीडितद्वारा सहयोगको अपिल

बागलुङ/मृगौलाले काम गर्न छोडेपछि जैमिनी नगरपालिका–१० राङखानी पाहिका ४३ वर्षिय बिरु गाहा मगरले उपचारका लागि आर्थिक सहयोगको अपिल गरेका छन् । मृगौलाको महंगो उपचार खर्च धान्न नसकेपछि बिरुले परिवार, आफन्त, साथीभाइ तथा शुभेच्छुकसँग सामाजिक सञ्जाल...

-->