शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३
  • २७ कार्तिक २०८३ , शुक्रबार
  • November 13 2026

कात्तिकमा ११ दिनमात्रै कार्यालय खुला

कात्तिकमा ११ दिनमात्रै कार्यालय खुला


  • Dhorpatan News
  • कार्तिक २७ २०८३, शुक्रबार

काठमाडौँ। २०८३ को कात्तिक महिनामा १९ दिन सार्वजनिक बिदा परेको छ। यस आधारमा कात्तिकमा ११ दिनमात्रै सरकारी कार्यालय खुलेको छ।

विभिन्न चाडपर्व तथा सरकारले थप गरेको बिदासमेत जोड्दा कात्तिक महिनामा सार्वजनिक बिदाको दिन १९ पुगेको छ । सरकारले ३० गते सोमबार थप सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

दसैं, तिहार लगायतका प्रमुख चाडपर्व यही महिनामा परेकाले सार्वजनिक बिदाको सङ्ख्या बढी देखिएको हो। एकै महिनामा १९ दिन सार्वजनिक बिदा पर्दा सरकारी तथा गैरसरकारी कार्यालयका नियमित कामकाज प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->