मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

रास्वपाको जैमिनी सभापतिमा राजेन्द्र शर्मा सर्वसम्मत

रास्वपाको जैमिनी सभापतिमा राजेन्द्र शर्मा सर्वसम्मत


  • ढोरपाटन संवाददाता
  • असोज २० २०८३, मंगलबार

बागलुङ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जैमिनी नगरपालिकाको सभापतिमा राजेन्द्र शर्मा सर्वसम्मत चयन भएका छन् । सोमबार–कुश्मिसेरामा सम्पन्न अधिवेशनबाट शर्मा सभापतिमा सर्वसम्मत चयन भएका हुन् ।

अधिवेशनबाट जैमिनी उपसभापतिमा टंकप्रसाद शर्मा, सचिवमा मातृका शर्मा, सहसचिवमा सृष्टा शर्मा, सदस्यहरूमा होमनाथ पौडेल, चिना मल्ल क्षेत्री, दलबहादुर नेपाली, खगेन्द्र रेग्मी, पवन शर्मा, ओमबहादुर थापा, तुलसी शर्मा र शान्ति विक चयन भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->