मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

मोटरसाइकल जुद्धा सैनिक जवानको मृत्यु

नवलपुर/ महेन्द्रराजमार्ग अन्तरगत नारायणगढ कावासोती खण्डको झराही खोला नजिक दुई वटा मोटरसाइकल एकापसमा जुद्धा एक सैनिक जवानको मृत्यु भएको छ । अन्य ३ जना घाइते भएका छन । घाइतेको अबस्था सामान्य छ । इलाका प्रहरी...

भदौ २४ गते कास्की कारागारवाट भागे, पूर्वी नवलपरासीमा २ जनाको हत्या गरे

नवलपुर/ जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कास्की कारागारबाट भागेपछि एक कैदीले २ जनाको हत्या गरेको खुलेको छ । आपराधिक पृष्ठभूमि भएका ३१ वर्षीय सञ्जय विकले कारागारबाट भागेलगत्तै असोज १९ र गत चैत २३...

क्षेत्राधिकारभन्दा बाहिर गएर विज्ञापन कर उठाएको भन्दै नवलपुरका उद्योग वाणिज्य संघहरूको विरोध

नवलपुर/ जिल्लाका विभिन्न उद्योग वाणिज्य संघहरूले स्थानीय तहहरूले कानुनले परिभाषित गरेको क्षेत्रभन्दा बाहिर गएर विज्ञापन कर उठाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । संघहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै व्यवसायीमाथि अनावश्यक दबाब सिर्जना गरिएको...

राष्ट्रसेवक समाज नवलपुरको अध्यक्षमा फेरि डा.पाण्डे

पोखरा/सेवानिवृत्त राष्ट्रसेवक समाज नवलपुरको दोस्रो जिल्ला अधिवेशनबाट डा. नरनाथ पाण्डे पुनः अध्यक्षमा चुनिएका छन् । सर्वसम्मत चयन कार्यसमितिको उपाध्यक्षमा मदनप्रसाद अर्याल, सचिवमा देवराज भट्टराई र कोषाध्यक्षमा बाबुराम पौडेल रहेक छन् । कार्यसमिति सदस्यहरुमा जीतकुमारी चौधरी,...

नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलान सकियो

नवलपुर/  नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा सडकको एकतर्फी ढलानको काम सकिएको छ । आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्नेमा एकतर्फी ढलानको काम सम्पन्न भएको हो । पूर्वी खण्डमा...

हुप्सेकोटमा सुत्केरीलाई पोषण खर्च

नवलपुर / नवलपुरको हुप्सेकोट गाउँपालिकाले ७६ जना सुत्केरीलाई पाँच हजार रुपैयाँका दरले पोषण खर्च उपलब्ध गराएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्म ‘सुत्केरी स्याहार पोषण खर्च कार्यक्रम’ मार्फत गाउँपालिकाभित्रका ७६ जना सुत्केरीलाई रकम...

पोल पुग्यो, पुगेन विजुली

नवलपुर/ नवलपुरको पहाडी क्षेत्रमा बिजुलीका तार र पोल पुगे पनि अझै विद्युत् वितरण हुन सकेको छैन । जिल्लाको बुलिङटार गाउँपालिकाको अर्खला, देउरालीलगायतका विभिन्न गाउँमा अझै राष्ट्रिय प्रसारण लाइनको बिजुली नपुगेको हो । बुलिङटार गाउँपालिका–४ को...

वन्यजन्तु संरक्षण गर्न कृत्रिम ताल निर्माण

नवलपुर/ चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु संरक्षण गर्ने उद्देश्यले कृत्रिम ताल निर्माण गरिएको छ । पछिल्लो समय सुक्खायाममा निकुञ्जभित्रका प्राकृतिक तालतलैया सुक्ने क्रम बढ्दै गएपछि निकुञ्जले वन्यजन्तु संरक्षणका लागि विभिन्न दाताको सहयोगमा कृत्रिम ताल निर्माण...

नवलपुरमा ‘जापनिज इन्सेफ्लाइटिस’ विरुद्धको आकस्मिक खोप अभियान

नवलपुर/गण्डकी प्रदेशको भारतसंग सिमाना जोडिएको जिल्ला नवलपुरमा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बढेपछि आकस्किम अभियानका रुपमा खोप अभियान सुरु सञ्चालन गरिएको छ । अभियान अन्तर्गत ३५ वर्षमाथिका नागरिकलाई खोप दिइएको छ । यही चैतको पहिलो दिनदेखि जिल्लाभर...

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

नवलपुर/नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ मा अवस्थित दाउन्ने देवी मन्दिर धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्णस्थलका रूपमा परिचित बन्दै गएको छ । पूर्वपश्चिम राजमार्ग नजिकै दाउन्ने डाँडाको चुचुरोमा अवस्थित यस मन्दिरमा पछिल्लो समय दर्शनार्थीको चाप...

-->