शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

हजुरको आजः वि.सं. २०८३ कार्तिक १ गते आईतबार

हजुरको आजः वि.सं. २०८३ कार्तिक १ गते आईतबार


  • ढोरपाटन संवाददाता
  • कार्तिक २ २०८३, आइतबार

मेष :- आशा गरेको ठाउँ वा व्यक्तिबाटै निराश भइने ।
वृष :- पूरा हुनै लागेको काम अन्तिममा पुगेर बिग्रिने ।
मिथुन :- मनमा शान्ति र मुहारमा कान्ति छाउने ।
कर्कट :- प्रतिस्पर्धात्मक कार्यक्रममा उत्कृष्टता प्रदर्शन गर्न सफल भइने ।
सिंह :- यात्राका क्रममा अनेकानेक विघ्नबाधा सहनुपर्ने ।
कन्या :- अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ने ।
तुला :- आरोग्यतामा थप वृद्धि आउने ।
वृश्चिक :- मनमा असन्तोषरुपि बादल मडारिने ।
धनु:- सामाजिक मानसम्मानमा थप वृद्धि आउने ।
मकर:- आफन्तबाटै घातप्रतिघातको उच्च सम्भावना ।
कुम्भ:- प्रियजनसँग भेटघाट, वार्तालाप अवसर जुट्ने ।
मीन :- विपरीत लिङ्गी साथीसङ्गीबाट राम्रो सहयोग पाइने ।

शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल-९८४७६५४४१२/९८०६१४०८१६

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->