मेष – सामाजिक जिम्मेवारी तथा उत्तरदायित्व बढ्ने ।
वृष – कार्य सफलतामा विलम्ब वा पुनः दोहोर्याएर गर्नुपर्ने ।
मिथुन – अतिथिका रुपमा स्वागत सत्कार प्राप्त हुने ।
कर्कट – घरमा नवीन चहलपहल छाउने ।
सिंह – बौद्धिक क्षेत्र फराकिलो बन्दै जाने ।
कन्या – मनमा अशान्तिको कालो बादल मडारिने ।
तुला – उद्योग व्यवसायमा फाइदा हुने ।
वृश्चिक – अनावश्यक चासोले आफैं समस्यामा फसिने ।
धनु – लामो समयदेखि टाढिएका आफन्तसँग भेटघाट हुने ।
मकर – व्यवसायमा लगानी बढाउनुपर्ने बाध्यात्मक स्थिति बन्ने ।
कुम्भ – शुभ समाचारको प्राप्तिले मनमा प्रसन्नता छाउने ।
मीन – नयाँ काम वा रोजगारीको प्रस्ताव आउने सम्भावना ।
