आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

प्रकाश दुतराज अब समुह व्याण्डमा आउने

बागलुङ/लोक भाखाका दर्जनौं गीत गाएर ख्याती कमाएका गायक प्रकाश दुतराजले अब भने समूह व्याण्डको रुपमा बजारमा आउने भएका छन् । उनले नयाँ अभ्यासको रुपमा पञ्चेबाजा, लोक तथा सांस्कृतिक बाजा बजाएर आफ्नो प्रस्तुती ल्याउन लागेको बताए...

नेपहपको तयारीमा युवा

बागलुङ/¥याप गीतको ‘नेपहपको श्रीपेच ३’ रियालीटी शोकालागि उत्कृष्ठ पाँचौमा छानिएका बागलुङका युवा फाइनलको तयारीमा लागेका छन् । बागलुङ नगरपालिका वडा नं ७ तितौरे घर भइ हाल वडा नं. ४ बस्ने किरण शर्माले फाइनलकालागि मत...

‘पेन्सन पट्टा’को टिजर सार्वजनिक

पोखरा/नेपाली चलचित्र ‘पेन्सन पट्टा’को टिजर सार्वजनिक गरिएको छ । आगामी भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रले टिजरमार्फत पारिवारिक सम्बन्ध, सामाजिक यथार्थ र गुरुङ समुदायको जीवनशैलीलाई मार्मिक रूपमा प्रस्तुत गर्ने संकेत दिएको...

गुठीमा पाँचौं तीज मेला हुने

बागलुङ/गुठी युवा क्लबको आयोजनामा पाँचौं तीज मेला भदौ २८ र २९ गते चिप्लेटी बसपार्क, गुठीमा आयोजना हुने भएको छ । सांस्कृतिक परम्पराको संरक्षण, मनोरञ्जन तथा आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको क्लबका सचिव...

दीपमाला ढकाल बनिन् मिस नेपाल-२०२६

काठमाडौं / मिस नेपाल-२०२६ को उपाधि दीपमाला ढकालले जीतेकी छन् । द प्लाजा पुल्चोक ललितपुरमा आयोजित ग्राण्ड फिनालेमा उनी मिस नेपाल वर्ल्ड घोषित भइन् । ढकाल ब्ल्याक बेल्ट तेक्वान्दो खेलाडी, रनवे मोडल, अन्तर्राष्ट्रिय कार्यक्रम सञ्चालक...

तीज नआउँदै लाग्यो तीज गीतको रन्को

काठमाडौं / यस वर्षको हरितालिका तीज भदौ २९ मा परेको छ। तीज आउन दुई महिना बाँकी छँदै तीज गीत आउन थालेका छन्। असारदेखि नै युट्युबमा तीज विशेष गीत आइरहेका छन्। युट्युब नियाल्दा यतिखेर तीन दर्जन...

“पेन्सन पट्टा” को मौलिक गीत ‘जुनी जाला’ सार्वजनिक

पोखरा/आगामी भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘पेन्सन पट्टा’ को मौलिक गीत ‘जुनी जाला’ पोखरामा एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ । पोखराको मिडटाउन सिनेमाजमा आयोजित कार्यक्रममा चलचित्रको निर्माण टोली, कलाकार, गुरुङ समुदायका...

‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई

पोखरा/दोस्रो संस्करणको एकल नृत्य प्रतियोगिता ‘नृत्य संग्राम’ को उपाधि जुनियर ‘ए’तर्फ इसानी आले मगर, जुनियर ‘बी‘तर्फ कृपा गुरुङ र सिनियरतर्फ लाजिमा राईले जितेका छन् । बी टु डी डान्स स्कुल पोखराको आयोजनामा पोखरा उद्योग वाणिज्य...

हाम्रो टेलिचलचित्र प्रसारण हुँदा सहर नै सुनसान हुन्थ्योः हरिवंश

नेपाली कला क्षेत्रमा हरिवंश आचार्य विशिष्ट प्रतिभाका रूपमा चिनिनुहुन्छ । उहाँ सुपरिचित हास्य कलाकार हुनुहुन्छ । ‘लालपुर्जा’, ‘पन्ध्र गते’, ‘भकुन्डे भूत’, ‘हरिबहादुर र मदनबहादुर’ र ‘दसैँको च्याङ्ग्रा’ उहाँका हास्य टेलिशृङ्खलामध्ये चर्चित छन् । मदनकृष्ण...

नेपाल-चीनबीच सांस्कृतिक सम्बन्ध जोड्दै ‘हिमालयन रिम फिल्म प्रदर्शनी’

पोखरा / चिनियाँ वुसिया (मार्सल आर्ट) चलचित्र, कृत्रिम बुद्धिमत्तामार्फत विकसित फिल्म प्रविधि र युवा पुस्ताबीचको सांस्कृतिक संवादलाई केन्द्रमा राखेर पोखरा र काठमाडौंमा आयोजित ‘२०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी’ को नेपाल कार्यक्रम सम्पन्न भएको...

-->