बालेन र रविसहितको तस्वीर पोष्ट गर्दै प्रकाश सपुतले भने, ‘राजनीतिको भारी बिसाएर जनतालाई मनोरञ्जन दिन्छु’
पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीमा नपरेपछि गायक प्रकाश सपुतले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
गायक सपुतले देशका लागि काम गर्ने सोचका साथ आफु चुनावमा होमिएको उल्लेख गर्दै सूचीमा...
चुनावी माहोल तताइरहेका यी गीत
काठमाडौं / जबजब चुनाव आउँछ, प्रचारमा नारास्वरूप गुन्जिन थाल्छन्, पार्टी-गान । ती गीत पार्टी र उम्मेदवारको चुनावी अभियानलाई सघाउन बनाइन्छन् । २०७४ सालको चुनावमा एमालेको चुनावी प्रचार अभियानमा ‘सै पनि एमाले, मै पनि एमाले’...
फागुन ३ मा विश्वसंगीत महोत्सव हुने
पोखरा/महाशिव रात्रीको अवसरमा पोखरामा विश्वसंगीत महोत्सव आयोजना हुने भएको छ । नमस्ते ब्याण्डको ३७ औं वार्षिकोत्सव र नेपाल–जापान मैत्री सम्बन्धको ७० वर्षको अवसरमा पोखरामा विश्व संगीत महोत्सव हुने भएको हो ।
महोत्वस फागुन १ गते...
‘प्रेमिल मनका लागि’ पोखरामा सगुमको कन्सर्ट
पोखरा/प्रेम दिवसको अवसरमा पोखरामा पपगायक सुगम पोखरेलको कन्सर्ट ‘मेरो एउटा साथी’ हुने भएको छ । ‘प्रेमिल मनका लागि’ १४ फेब्रुअरीमा सुगम र बाजागाजा ब्याण्डले प्रस्तुति दिने भएको हो ।
पोखराको लेभल्स क्लबमा मेन मिडिया र...
पोखराको ‘भाइरल गोर्खे’ टिम
पोखरा/माघ १ गतेदेखि प्रदर्शनमा आएको नेपाली सिनेमा ‘भाइरल गोर्खे’ को टिमले पोखरामा दर्शकसँग प्रत्यक्ष भेटघाट गरेको छ । पोखराको मिडटाउन सिनेमाजमा आइतबार आयोजित हल भिजिट तथा साक्षात्कार कार्यक्रममा चलचित्रका प्रमुख कलाकार सौगात मल्ल र...
मिस तामाङको ग्राण्ड फिनालेको तयारी
पोखरा/तामाङ समुदायको भाषा, संस्कृति र पहिचान प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको मिस तामाङ पोखरा–२०२६ को सम्पूर्ण तयारी पूरा भएको छ ।
बैदाम तामाङ सेवा समाजको आयोजनामा सम्पन्न हुन लागेको प्रतियोगिताको ग्राण्ड फिनाले माघ...
कास्की आइडलको उपाधि रोजिता र शिखालाई
पोखरा/ कास्की आइडलको गायनतर्फको उपाधि रोजिता घताने र नृत्यतर्फको उपाधि शिखा पुनले हात परेका छन् । रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान, नेपालको संयुक्त आयोजनामा शनिवार सम्पन्न गायन तथा नृत्य प्रतियोगिता ‘कास्की आइडल’ को...
बागलुङमा जीवन शर्मा एकल सांस्कृतिक साँझ हुने
बागलुङ/जिल्लामा हुने जनवादी गायक जीवन शर्माको एकल साँस्कृतिक साँझका लागि आवश्यक तयारी अगाडि बढाइएको छ ।
लामो समयदेखि गरीब दुःखी, निमुखा, मजदुर किसानको पक्षमा र विकृती विसंगति, महंगी र भ्रष्टचारविरुद्धमा गीत संगीतमार्फत आवाज उठाउँदै आएका...
एक्स नेपथ्यदेखि डिमर्चासम्म गुञ्जिने
पोखरा/पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा चलिरहेको सांगीतिक उत्सवमा बुधबार न्यू ईयर ईभ विशेष कार्यक्रम आयोजना हुँदैछ । जहाँ एक्स नेपथ्यदेखि डिमर्चासम्म मध्यरातसम्म गुञ्जिनेछ ।
अल टेक नेपालको संयोजनमा चलिरहेको सांगीतिक उत्सव अन्तर्गत हुने न्यू...
हट भएर, मयाली हुँदै झलीकोमा झुमे बागलुङे
बागलुङ/पुसको कठ्याङग्रीने चिसो । प्राय मानिस घरभित्रै बस्छन् । तर यतिबेला बागलुङेहरु रातको समयमा पनि बाङगेचउर स्थित खेल मैदानमा पुगेर छमछम नाचेर चिसोलाई चुनौती दिइरहेका छन् ।
बागलुङ उद्योग बाणिज्य संघको आयोजनामा आठौं बागलुङ महोत्सव...