आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

पोखरामा झलकमान र नारायणगोपालको सम्झना

पोखरा/पोखराका कलिला बालकहरुले संगीत र सुरसहित झलकमान र नारायणगोपालप्रति श्रद्धासुमन व्यक्त गरेका छन् । झलकमान गन्धर्व सारङ्गी पाठशालामा संगीत सिक्दै गरेका बालकहरुले बिहीबार सारङ्गी रेट्दै,मादल बजाउँदै र गीत गाउँदै यी दुई अग्रज श्रष्टाप्रति श्रद्धाञ्जली दिएका...

संचारकर्मी नारायणगोपाल र भूपीको त्यो गीत – ‘सानै हुरीमा बैंसको सपना…’

पोखरा/काठमाडौंका रैथाने नेवारी टिटो नारायणगोपालले दार्जिलिङकी पेमलासँग पत्रमित्रता ग¥यो । पत्र कोर्ने बेलासम्म नारायणगोपाल ‘सेलिब्रेटी’ बनिसकेका थिए । रत्नशमशेर थापाको शब्दमा रहेको ‘स्वर्गकी रानी मायाकी खानी’,‘आँखाको भाका आँखैले’ लगायतका गीतले उनलाई गायकको परिचय दिइसकेको...

स्मृतिमा झलकमान र नारायणगोपाल साँझ हुँदै

पोखरा/रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज पोखराले मंसिर १८ गते ‘स्मृतिमा झलकमान र नारायण गोपाल साँझ’ आयोजना गर्ने भएको छ । झलकमान गन्धर्व सारङ्गी पाठशाला र पोखरा महानगरपालिका वडा नम्बर ९ को संयुक्त आयोजनामा कार्यक्रम हुने...

१४ औँ युरोपेली संघ चलचित्र महोत्सव पोखरामा

पोखरा/ युरोपेली युनियनको आयोजनामा १४ औँ युरोपेली संघ चलचित्र महोत्सव नेपाल २०२५ शनिवार र आइतबार पोखरामा हुँदैछ । यस महोत्सवले विख्यात युरोपेली चलचित्रकर्मी तथा उदीयमान नेपाली स्वरहरूलाई एकैसाथ ल्याउँदै सीमानाविनाको चलचित्रको उल्लास हुने जनाइएको...

कास्की आइडल एलिमिनेसन राउन्डमा

पोखरा/रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रम संयोजक आदर्श पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा लाफा ग्रुप लिमिटेडका...

धौलागिरी एफएमले त्रिदिवसीय कार्यक्रमसहित २१औं बार्षिकोत्सव मनाउने

बागलुङ / साविक धौलागिरिको पहिलो बिधुतीय सञ्चार माध्यम धौलागिरि एफएम बागलुङले तीन दिने कार्यक्रमसहित आफ्नो २१ औ बार्षिकोत्सव मनाउने भएको छ । धौलागिरीको आकाशमा पहिलो विधुतिय तरंगको रुपमा २०६१ साल कार्तिक २७ गतेबाट प्रसारण...

कास्की आइडलको पहिलो अडिसन सकियो

पोखरा/रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठानद्वारा आयोजित गायन र नृत्य प्रतियोगिताको कार्यक्रम ‘कास्की आइडल’ को पहिलो अडिसन सम्पन्न भएको छ । शनिबार पोखरा–२७, तालचोकमा भएको अडिसनबाट गायनतर्फ २० र नृत्यतर्फ १५ जना दोस्रो चरणका लागि...

पोखरा एभेन्जर्सलाई चिनाउनका लागि ‘नेपथ्य’ ल्यायौं

पोखरा/पोखरा एभेन्जर्सले गृह मैदानमा समर्थक बढाउन र पोखरा एभेन्जर्स चिनाउनका लागि ‘नेपथ्य’ को कन्सर्ट आयोजना गरेको बताएको छ । शुक्रबार पोखरा रंगशालामा छोटो समयमा नेपथ्यसँग छलफल गरी कन्र्सटको आयोजना गरेको पोखरा एभेन्जर्सका अध्यक्ष सुवोध...

दोहोरी गीत प्रतिष्ठान पर्वतमा सुवेदी सर्वसम्मत

पर्वत/राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति पर्वतको अध्यक्षमा सन्तोष सुवेदी सर्वसम्मत रूपमा चयन भएका छन् । साताव्यापी कार्यक्रमहरूसहित शनिवार सातौँ अधिवेशनको आयोजना भएको थियो । प्रतिष्ठानको केन्द्रीय समितिबाट पर्वतका लागि पठाइएका प्रतिनिधि प्रतिष्ठानका...

लोकदोहोरी गीत प्रतिष्ठान बागलुङको अध्यक्षमा सरस्वती खड्का परियार

बागलुङ / राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति बागलुङको अध्यक्षमा सरस्वती खड्का परियार पून सर्वसम्मत निर्वाचित भएकी छन् । शनिवार समपन्न प्रतिष्ठानको ८ औ जिल्ला अधिवेशन तथा २२औँ साधारणसभाले परियारको...

-->