पोखरा/शुक्रबार पोखरामा नेपथ्य घन्कियो । नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सले पोखरामा विश्वचर्चित नेपाली ब्यान्ड नेपथ्यको कन्सर्टको आयोजना ग¥यो । पोखरा रंगशालास्थित फुटबल मैदानमा १० हजार दर्शकलाई समेटेर कन्सर्टको आयोजना गरिएको थियो । ६...
पोखरा/पोखरामा हुने नेपथ्यको कन्सर्टका लागि काटिने हरेक टिकटबाट तीन सय रुपैयाँ पोखरा रंगशालाका लागि छुट्याइने भएको छ । नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सको आयोजनामा चर्चित साङ्गीतिक ब्यान्ड नेपथ्यले पोखरामा कन्सर्ट गर्ने भएको...
पोखरा/गीतकार प्रतिष्ठान नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन् । शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशनबाट अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन भएको हो । समितिका उपाध्याक्षमा लाल कार्की...
बागलुङ बजारमा देउसीभैलो कार्यक्रममा नृत्यु प्रस्तुत गर्दे कलाकारहरु । तस्बिर : ढोरपाटन पर्वत/जिल्ला प्रहरी कार्यालय पर्वतले तिहारको समयमा हुन सक्ने अपराधलाई ध्यानमा राखेर राती नौ बजेपछि देउसीभैलो लगायतका मनोरञ्जनात्मक कार्यक्रमहरू नगर्न अनुरोध गरेको छ । चाडपर्वको...