बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

टुँडीखेलमा तीज महोत्सव जारी

टुँडीखेलमा तीज महोत्सव जारी


  • ढोरपाटन संवाददाता
  • भाद्र १३ २०८२, शुक्रबार

पोखरा/पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ अन्र्तगत शुक्रबार राजु परियार र ज्योती मगरले दर्शक नचाउने भएका छन् । तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ टुँडिखेलस्थित इन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजना जारी महोत्सवमा दैनिक रुपमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति जारी रहेको छ ।

कलाकारहरुको प्रस्तुती अन्तगत शुक्रबार राजु परियार र ज्योती मगर सगै चोलेन्द्र पौडेल, शिवहरी ढुङ्गाना, शिव पौडेल, कृष्ण भट्टराई, कमला गैरे, शान्ति बर्देबा सञ्जिव सिंह राना लगायतका कलाकारले आ आफनो प्रस्तुतिमार्फत् दर्शक नचाउनेसँगै पोखराको पुरानो टँुडिखेल घन्काउने भएका आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->