आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

गुठी युवा क्लबले तिज मेला गर्ने

फाइल तस्बिर बागलुङ/गुठी युवा क्लब बागलुङले हरितालिका तीजको अवसरमा बागलुङ बजारमा दुई दिने तीज मेला गर्ने भएको छ । बागलुङ नगरपालिका वडा नं. ३ को कार्यालय चिप्लेटी महिला समूह र गुठी आमा समूहको सह–आयोजना रहने...

लक्ष्मी खनालले ल्याइन तीजगीत

पाेखरा/ नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तीज नजिकिँदै आउँदा तीज गीतको संख्या पनि बढ्दै गएको छ । दिनहुँ जसो नयाँ नयाँ तीजका गीत र भिडियो सार्वजनिक भएका छन् । पुराना देखि नवोदित गायक गायिकाले समेत...

टोकियोमा तीज फेस्टिवल हुँदै

टोकियो/जापानमा नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसर पारेर आगामी अगस्ट २३ (शनिबार) र २४ (आइतबार) तारिखमा टोकियोको प्रसिद्ध शिबा पार्क (टोकियो टावर नजिकै) मा दुईदिने “तीज फेस्टिवल–२०२५” आयोजना हुने भएको छ । सन् २०१९...

मौलिक झ्याउरे भाकामा ‘घन घन मादल’ सार्वजनिक

पोखरा/गायक रामचन्द्र ढकालको नयाँ गीत ‘घन घन मादल’ सार्वजानिक भएको छ । नेपाली लोकसंगीतमा विकृति मौलाइरहेको बेला गाउँठाउँको मौलिक झ्याउरे भाकालाई संरक्षण गर्ने उद्देश्यले गायक ढकालले नयाँ गीत ‘घन घन मादल’ ल्याएका हुन् ।...

जेष्ठ नागरिक र परियार समाजलाई बाद्य सामग्री

पोखरा/पोखरा महानगरपालिका वडा नं. २६ ले वडाका विभिन्न जेष्ठ नागरिक समूहलाई बाद्यबाधनको सामाग्री हस्तान्तरण गरेको छ । वडा अध्यक्ष नरेन्द्र थापाले जेष्ठ नागरिकहरुको दिवा सेवा केन्द्रका लागि खैजडी, मादल, मुजुरा लगायतका बाद्यबाधनको सामग्री हस्तान्तरण...

‘विधवा नारी’को प्रदर्शन हुँदै

पोखरा/सामाजिक यथार्थ र महिलाको पीडामा आधारित लघु चलचित्र ‘विधवा नारी’ आउँदो शुक्रबार सार्वजनिक हुँदैछ । चलचित्रमा विधवा महिलाले समाजबाट भोग्नुपरेको पीडा, भेदभाव र मानसिक संघर्षलाई यथार्थ ढंगले प्रस्तुत गरिएको निर्माण पक्षको दाबी छ । चलचित्रको...

सफल निरमाया दोहोरी साँझको २१ औं वर्षगाँठमा सांगीतिक प्रस्तुती

पोखरा/पोखराको सांगीतिक र सांस्कृतिक क्षेत्रमा विशेष पहिचान बनाएको सफल निरमाया दोहोरी सांझ एण्ड रेष्टुरेन्ट प्रालिले आफ्नो २१औं वार्षिकोत्सव विशेष कार्यक्रमसहित भव्य रूपमा मनाउने भएको छ । वार्षिकोत्सवको अवसरमा आयोजित सांगीतिक कार्यक्रममा लोकदोहोरी क्षेत्रका चर्चित कलाकारहरू...

प्रेम, धोका र सपनाको कथा: फिल्म ‘मेट्रो’

रंजित र शिखा दम्पती हुन्, तर एकअर्कासँग खुसी छैनन्। रंजित आफ्नो कार्यालयकी युवती नेहासँग शारीरिक रूपमा नजिक छन्। नेहाको पनि रंजितसँग सम्बन्ध गाँस्ने आफ्नै स्वार्थ छ। नेहाप्रति त्यही कार्यालयका अर्का कर्मचारी राहुल आकर्षित छन्।...

प्रथम गण्डकी लोक ताराका लागि १८ जना छानिए, फाइनल असार ७ गते हुने

पोखरा/ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल प्रदेश कार्यसमिति गण्डकी पोखराले आयोजना गरेको ‘आरके हस्पिटालिटी प्रथम गण्डकी लोक तारा’ को लागि १८ जना प्रतिभा छनोट भएका छन् । सोमबार पोखरामा पत्रकार सम्मेलनमार्फत प्रतिष्ठानले...

अपाङ्ग सचेतना लोकगीत प्रतियोगिता : उर्जाशील समूह प्रथम

पोखरा/कास्की नेत्रहीन संघले सोमबार लेखनाथमा आयोजना गरेको अपाङ्गता सचेतनासम्बन्धी लोकगीत प्रतियोगितामा उर्जाशिल नेत्रहीन महिला समूह पोखरा—२६ प्रथम भएको छ । प्रतियोगितामा नेत्रहीन महिला समूहले दोश्रो स्थान हासिल गरेको छ भने तृतीय स्थान नमूना आमा समूह...

-->