आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

पोखरा सभागृहमा गुञ्जिए पुरुषोत्तम न्यौपाने

पोखरा/ पोखरा सभागृहमा वरिष्ठ लोकदोहोरी गायक तथा सर्जक पुरुषोत्तम न्यौपानेका गीतहरु गुञ्जिएका छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा ‘पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ’मा न्यौपानेका साढे एक दर्जन गीत गुञ्जिएका हुन् । सांगीतीक...

संघर्ष, समर्पणको कथामा दर्शकको साथ

पोखरा/नेपाली खेलकुदमा हर सफल खेलाडीको कुरा सुन्ने हो भने संघर्ष नगरेका विरलै होलान् । हरेक खेलाडीको आ–आफ्नै कथा छन् । उनीहरुको कथा सुन्ने हो भने हर कोहिलाई रुवाउँछ नै । यस्तै खेलाडीमध्येकी एक हुन्–...

प्रेमिल गीत ‘संसार सारा’ सार्वजनिक (भिडिओसहित)

पोखरा / दिनेश भुजेल र रोजिना बस्नेतको स्वरमा ‘संसार सारा’ बोलको गीत युट्युबमा सार्वजनिक भएको छ। यो प्रेमिल गीतको शब्द प्रमोद भण्डारीका हुन्। नवीन कार्कीको कम्पोज रहेको गीतमा विशाल निरौलाको एरेन्ज छ। भिडिओमा गायक दिनेश...

पोखरामा अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने

पोखरा/पोखरा थिएटरले पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव आयोजना गर्ने भएको छ । शनिबारदेखि मंगलबारसम्म पोखरा थिएटरमा उक्त महोत्सवको आयोजना हुन लागेको हो । पोखरालाई सांस्कृतिक तथा नाट्य पर्यटनको केन्द्रका रुपमा समेत स्थापित गर्ने उदेश्यका साथ...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष आशावादी

पोखरा/ चलचित्र ‘द्रौपदी’ को टोलीले पोखराका पत्रकारहरुसँग भेट गरेको छ । चैत ८ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको प्रचार अभियानअन्तर्गत पोखरामा चलचित्र पत्रकार संघ नेपाल, कास्कीको आयोजनामा निर्माता, कलाकार, लेखक तथा निर्देशकहरूको उपस्थितिमा पत्रकार...

‘व्याक टु नाइन्टिज’ को सेकेण्ड एडिसन आज स्याङ्जाको वालिङमा

पोखरा/ सांगीतिक विरासत फर्काउन पोखराबाट शुरु भएको ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रमको सेकेण्ड एडिसन (दोश्रो श्रृंखला) आज स्याङ्जाको वालिङमा हुँदैछ । पोखराको अपार सफलतापछि ‘व्याक टु नाइन्टिज’ को देशव्यापी अभियान अन्तर्गत स्याङ्जाको...

होलीमा फेवाताल किनारमा होलिल्याण्डको दोस्रो संस्करण, प्रवेश निशुल्क

पोखरा/ पोखराको फेवाताल किनारमा फागु पूर्णिमा (होली) को दिन यस वर्ष पनि बृहत् होली विशेष कार्यक्रम ‘होलिल्याण्ड’ हुने भएको छ । प्रचार नेपाल र स्पेक्स फोर्टिनको आयोजनामा बाराहीघाट चौरमा फागुन २९ गते बिहीबार कार्यक्रम...

‘अञ्जिला’ प्रदर्शनको तयारीमा

पोखरा/नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा अभिनित फिल्म ‘अञ्जिला’ फागुन २९ गतेदेखि प्रदर्शनमा आउँदै छ । ‘अन्जिला’ फिल्म निर्माता टिमले नेपाली राष्ट्रिय महिला फुटबलकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा...

‘डिजिटल सेवा प्राप्ति निगाह होइन, अधिकार हो’

पोखरा/  निजी र सरकारी सेवा प्रवाह प्रभावकारी बनाउने उद्देश्यसहितसरकारले २०७६ सालमा ल्याएको डिजिटल नेपाल फ्रेमवर्क संशोधन गरिनुपर्ने विज्ञले औंल्याएका छन् । एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको ‘डिजिटल नेपाल’ सत्रमा पत्रकार सरस्वती ढकालसँगको संवादमा आइतबार...

समाज खोजिरहेको सिनेमा

पोखरा/  साहितयका, फिल्म निर्देशक, गीतकार, लेखक तथा कवि । उपेन्द्र सुब्बाको परिचय यतिमा मात्रै सीमित छैन । उनी आफ्नो समुदायलाई एकदम माया गर्ने मान्छे हुन्, र त आफ्नै समुदायको कथालाई केन्द्रमा राखेर ‘जारी’ फिल्म...

-->