आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

‘गीत बजारमा आएपछि मात्रै संगीतकार र गायक गायिकाको नाम थाहा हुन्छ’

पोखरा/ कवि तथा गीतकार श्रवण मुकारुङ गीत संगीतमा लाग्दा रेडियो नेपाल मात्रै थियो । त्यहाँ गीत रेकर्ड गर्न कम्तीमा ६ महिना कुर्नुपथ्र्याे । त्यो समयमा संगीतकार, गीतकार, गायक गायिकासँगै बसेर काम गर्थे । गीत...

मेरो भ्वाइस र मेरो डान्स युनिभर्स पोखरा अडिसनको तयारी पुरा

फागुन/अन्तर्राष्ट्रिय स्तरको दुईवटा रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन २ को पोखरा अडिसन फागुन १६ र १७ गते हुँदैछ । गण्डकी प्रदेशका सहभागिलाई समेट्ने गरि पोखराको पोखरा बहुमुखि क्याम्पसमा हुने...

मौलिक नृत्यको उपाधि गुराँस विद्या सदनलाई

बागलुङ/बागलुङ बजारमा सम्पन्न ‘द मौलिक’ अन्तर विद्यालय सामूहिक नृत्य प्रतियोगिता सिजन १ को उपाधि गुराँस विद्या सदन बागलुङले जितेको छ । नेपाल सांस्कृतिक नृत्य समुहको आयोजनामा मंगलबार सम्पन्न अन्तर विद्यालय स्तरीय सामूहिक नृत्य प्रतियोगितामा...

तामाङ साँस्कृतिक नृत्य प्रतियोगितामा डिडि डान्स सेन्टर प्रथम

पोखरा/ नेपाल तामाङ साँस्कृतिक घेदुङ पोखराको आयोजनामा तामाङ साँस्कृतिक नृत्य प्रतियोगितामा डिडि डान्स सेन्टर प्रथम भएको छ ।  प्रतियोगितामा पुर्णिमा कला केन्द्र द्वितीय, बागिना कला केन्द्र तृतिय तथा नेपाल तामाङ घेदुङ सिम्पानी इकाइले सान्तन्वा...

घलेगाउँ सिनेमा संवादमा सिमान्तकृतको स्वर

लमजुङ/ चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा प्रसिद्ध ग्रामिण पर्यटकीय घलेगाउँमा ‘सिनेमा संवाद’ कार्यक्रम भएको छ । शनिबार ४ सेसनमा विभिन्न विषयवस्तुमाथि गहन छलफल भयो । पहिलो सेसन थियो, सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर । जसमा...

पोखरा २५ मा बाल नृत्य प्रतियोगिता हुने

पोखरा/पोखरा महानगरपालिका वडा नम्बर २५ ले बालबालिका लक्षित बाल नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ । बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको उक्त लोक नृत्य प्रतियोगिता कार्यक्रममा फागुन ९ गते गौरी शंकर...

भ्यालेन्टाइन्स डेमा लेकसाइडमा गुञ्जिँदै द एज’ र ‘स्वर’ ब्याण्ड

पोखरा/ पोखरामा प्रणय दिवस (भ्यालेन्टाइन्स डे) मा २ चर्चित ब्याण्ड ‘‘द एज ब्याण्ड’ र ‘‘स्वर’ सहितको कन्सर्ट हुने भएको छ । भ्यालेन्टाइन्स डे अर्थात् फेब्रुअरी १४, शुक्रबार लेकसाइडको बाराहीघाटमा मुख्य आकर्षणको रूपमा यी दुई...

एलिनाले लेखिन्: .प्रिय विष्णु, आजदेखि आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ’

पोखरा / गायिका एलिना चौहानले आजबाट पति विष्णु सापकोटासँग आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको बताएकी छन्। ‘प्रिय विष्णु, आजदेखि स्वतन्त्र भएर कानूनी रूपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ,’ उनले आफ्नो आधिकारिक...

भानु माविमा लघुकथा नाटक ‘कर्मको फल’ प्रदर्शन

बागलुङ/गीत, संगीत, साहित्यीक रचना तथा नाटकले समाजका विभिन्न विषयको चित्रण गर्दछन् । यस्तै चित्रण बागलुङको बडिगाड गाँउपालिकाको एक विद्यालयमा गरिएको छ । विद्यार्थीले समाजमा देखेसुनेका विषयमा आ–आफ्नो परिकल्पनामार्फत प्रस्तुती प्रस्तुत गरे । बडिगाड ५ को...

‘व्याक टु नाइन्टिज’ भोलि, तयारी पूरा

पोखरा/ सांगीतिक विरासत फर्काउन पोखरामा भोलि शनिबार ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम आयोजना हुँदैछ । पोखरा सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा पोखरा प्रदर्शनी केन्द्र नयाबजारमा भोलि यो कार्यक्रम गर्न...

-->