आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

सांगीतिक विरासत फर्काउन शनिबार ‘व्याक टु नाइन्टिज’ हुने, ७ वटा व्याण्ड एउटै मञ्चबाट गुञ्जिने

पोखरा/ सांगीतिक विरासत फर्काउन पोखरामा आगामी शनिबार ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम आयोजना हुँदैछ । पोखरा सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा यहि माघ २६ गते साँझ ५ बजेदेखि १० बजेसम्म...

घान्द्रुकमा द कोरस ब्याण्डको गीत विमोचन

पोखरा/  द कोरस ब्याण्डले अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा आफ्नो २ वटा गीत विमोचन गर्ने भएको छ । आगामी फागुन ११ गते आइतबार विविध सांगीतिक कार्यक्रमको आयोजना गर्दै विमोचन गर्ने तयारी रहेको ब्याण्डका भोकलिस्ट छुतमान गुरुङले...

‘व्याण्डहरुको राजधानी पोखरा’को विरासत फर्काउन ‘व्याक टु नाइन्टिज’ हुँदै

पोखरा/ व्याण्डहरुको राजधानी पोखरामा ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम हुने भएको छ । पोखरा सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा यहि माघ २६ गते शनिबार साँझ ५ बजेदेखि १० बजेसम्म...

सन्तोष सहिमाको “तिम्रै छ सम्झना” गीत सार्वजनिक

पोखरा/  गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत ‘तिम्रै छ सम्झना’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । कपिल शर्मा र सन्तोष बस्यालले लेखेको गीतलाई संगीत समेत बस्यालले गरेका हुन् । थेगो...

गुरुङ फिल्म ‘पुर्खाको थलो’ मा पत्रकार गुरुङको गीत

लमजुङ/ लमजुङका पत्रकार आश गुरुङ (आशबहादुर गुरुङ) को गीत गुरुङ फिल्म ‘पुर्खाको थलो’ मा समेटिएको छ । गुरुङले लेखेको यो गीत फिल्मको शीर्ष गीत हो । ‘ङ्योए नासारी’ बोलको गुरुङ गीतले विशेषतः विदेश रहेकालाई...

पोखरामा पाँच चर्चित कलाकारले प्रस्तुति दिँदै

पोखरा/पोखरामा अंग्रेजी नयाँ वर्षको सन्दर्भमा हुने नेपालको सबैभन्दा ठूलो सडक महोत्सवमा एकैदिन पाँच जना चर्चित कलाकार र उनीहरुको ब्याण्डले प्रस्तुति दिने भएका छन् । ‘द इण्ड गेम’ नाम दिएर अंग्रेजी नयाँ वर्ष २०२५ लाई...

बागलुङ बजारमा ‘हनुमान नाँच’को सामूहिक पुजा

बागलुङ/जिल्लामा ९ वर्षपछि हनुमान नाँच देखाउन शुरु गरिएको हनुमान नाँचको लोकतान्त्रिक चोकमा सामुहिक पुजा गरिएको छ । विभिन्न कारणले ९ वर्षसम्म नदेखाइएको नाच यसवर्ष देखाउन शुरु गरिएको र टोल टोलमा गरिने पुजाअन्तर्गत लोकतान्त्रिक चोकमा...

चलचित्रमार्फत पर्यटन प्रवर्द्धन हुँदै

विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी भएर नेपालमा प्रदर्शन भएको चलचित्र शाम्बाला माथिल्लो मुस्ताङको शेर्पा समुदायको कथामा आधारित छ। चलचित्र ‘शाम्बाला’ ले जति दर्शकको मनमा छाप पार्न सफल भयो, चलचित्रमा देखाइएका भौगोलिक र प्राकृतिक दृश्यले...

नयाँ धुन र शब्दको संगम ‘मनमाया’ सार्वजनिक

पोखरा/पोखरामा मनमाया गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच उक्त गीतको सार्वजनिक गरिएको हो । किरण शंकर र सुमिना लोको आवाजमा रहेको गीतलाई नेपाल आइडल सिजनवानका विजेता बुद्ध लामाले संगीत...

फिल्मको चर्चित गीत ‘रैया चाँदीको’ बनेको थियो एक वर्षअघि

फिल्म ‘पूर्णबहादुरको सारङ्गी’लाई दर्शकले जति रुचाइरहेका छन्, यसमा समावेश गीत ‘रैया चाँदीको’लाई पनि श्रोता-दर्शकले उत्तिकै मनपराएका छन् । कात्तिक ७ गते युट्युबमा सार्वजनिक उक्त गीतलाई हालसम्म ५० लाखभन्दा बढी पटक हेरिएको छ । आशिष...

-->