आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

विष्णु माझीको ‘परदेशी मेरो परदेशी’ गीत सार्वजनिक (भिडिओ)

पोखरा / गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दसैं गीत सार्वजनिक भएको छ। गीतमा विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द रचना र संगीत छ। आशिष अविरलले एरेन्ज गरेका छन्। विष्णुसँगै सुन्दरमणिले समेत स्वर...

‘बेहुली फ्रम मेघौली’ को उत्साहप्रद सुरुवात

काठमाडौं / उमेर पुगेकी युवतीलाई घरपरिवारदेखि समाजले विवाहका लागि दिने चर्को दबाब र त्यसको प्रतिक्रियामा निम्तने क्रियाकलापलाई हास्यशैलीमा प्रस्तुत गरिएको फिल्म ‘बेहुली फ्रम मेघौली’ ले बिहीबारदेखि देशव्यापी प्रदर्शन थालेको छ । फिल्ममा बुबाले छोरीका लागि...

इन्द्रधारा बिष्टको नयाँ गीत “आमा तिम्रो” सार्वजनिक

पोखरा/  गीतकार इन्द्रधारा बिष्टको नयाँ गीत “आमा तिम्रो” सार्वजनिक भएको छ । महान पर्व बडा दशैंको अवसर पारी घटस्थापनामा गीत सार्वजनिक भएको हो ।  गीतमा विश्व डोङको स्वर र संगीत रहेको छ । सुभाष...

अजिमा र ६ लैंगिक पहिचान वृत्तचित्र पोखरामा प्रदर्शन

पोखरा/अजिमा र ६ लैंगिक पहिचान वृत्तचित्र बाराही सिनेमा हल पोखरामा प्रदर्शन भएको छ । प्रदर्शनपश्चात चलचित्र समीक्षा र मातृसत्तात्मक परम्पराहरूमा अन्तर्दृष्टिका बारेमा छलफल भएको थियो । वृत्तचित्रमा निर्माता सुनिलबाबु पन्तले वृत्तचित्रले नेपालको समृद्ध आध्यात्मिक र सांस्कृतिक...

रामभक्तको ‘सिसा रहेछ’ को म्युजिक भिडियो

पोखरा/गायक तथा संगीतकार रामभक्त जोजिजूको ‘सिसा रहेछ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । वरिष्ठ साहित्यकार सरुभक्तले उक्त म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । तेज श्रेष्ठ ‘अन्जान’ को रचनामा रहेको उक्त गीतमा रामभक्त...

असोज २५ मा बाँझापाटनमा कालरात्री फेस्टिभल

पोखरा/पोखरा १३, बाँझापाटनमा रहेको श्री सत्य युवा सेवा समितिले आउँदो असोज २५ गते १९ औं संस्करणको ‘कालरात्री म्युजिकल फेस्टिभल–२०८१’ आयोजना गर्ने भएको छ । श्री सत्य युवा सेवा समितिका अध्यक्ष हितमान गुरुङ अनुसार कालरात्री म्युजिक...

जापानमा छक्का पन्जा ५ प्रदर्शन गरिने

जापान/ नेपाली चलचित्र छक्का पन्जा ५ जापानमा देखाईने भएको छ । जापानका ४५ वटा शहरहरुमा प्रदर्शन हुने यो पहिलो नेपाली चलचित्र हो । चलचित्र प्रदर्शनको आयोजना गरेको कम्पनी भिजोनियाका सञ्चालक सुवास लामिछानेका अनुसार अक्टोबर...

बागलुङमा खुला एकल नृत्य प्रतियोगिता हुने

बागलुङ/किङस्टार क्रियशन प्रालिले खुला एकल नृत्य प्रतियोगिता गर्ने भएको छ । शुक्रबार प्रालिले पत्रकार सम्मेलन गरेर विभिन्न चार स्थानमा छुट्टाछुट्टै अडिसनमार्फत बागलुङमा फाइनल प्रतियोगिता गर्ने जानकारी दिएको छ । बागलुङ, बेनी, कुश्मा र गलकोटमा आयोजना...

यस्तो छ ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर

पोखरा / चलचित्र ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । आज काठमाडौंमा कार्यक्रम गर्दै निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा छोरीको विवाहका लागि अभिभावकको चिन्ता, उमेर ३० पुगेपछि छोरीको विवाहका लागि हुने...

म्याग्दीमा पहिलोपटक विद्यालयस्तरीय थाली नाच

म्याग्दी/लोपोन्मुख अवस्थामा पुगेको थाली नाँच संरक्षण र पुस्तान्तरणको लागि म्याग्दीमा पहिलोपटक आयोजित अन्तर विद्यालयस्तरीय थाली नाच प्रतियोगिता आयोजना गरिएको छ। म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाबाट पाँचदशक अगाडी सुुरू भएको थाली नाचमा नयाँ पुस्ताको आर्कषण बढाउन...

-->