मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

विष्णु माझीको ‘परदेशी मेरो परदेशी’ गीत सार्वजनिक (भिडिओ)

विष्णु माझीको ‘परदेशी मेरो परदेशी’ गीत सार्वजनिक (भिडिओ)


  • ढोरपाटन संवाददाता
  • असोज २५ २०८१, शुक्रबार

पोखरा / गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दसैं गीत सार्वजनिक भएको छ। गीतमा विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द रचना र संगीत छ। आशिष अविरलले एरेन्ज गरेका छन्। विष्णुसँगै सुन्दरमणिले समेत स्वर दिएका छन्।

गीतको भिडिओमा ललिता पौडेल र सुन्दरमणि अधिकारी फिचर्ड छन्। शम्भु चालिसेले छायांकन गरेको म्युजिक भिडिओलाई प्रविण भट्टले सम्पादन गरेका हुन्। सुन्दरमणि अधिकारीले निर्देशन तथा निर्माण गरेका गीतलाई मौसम हिमालीले कोरियोग्राफी गरेका छन्। केही दिनअघि यसको अडिओ सार्वजनिक गरिएको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->