आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

द्वन्द्वकालको प्रेम कथामा आधारित सिनेमा ‘खुश्मा’

पोखरा/ प्रदर्शनको संघारमा रहेको फिल्म ‘खुश्मा’ युनिट यतिबेला प्रचारप्रसारको दौडमा छ । असोज ३ गतेदेखि देशभर एकसाथ प्रदर्शनमा आउन लागेको खुश्माका निर्देशक र कलाकारको टोली सोमबार पोखरा आएर फिल्म हेर्ने निम्तो बाँडेका छन् । माओवादी...

विक्रम र सिमाले दर्शकलाई नचाए

स्याङ्जा/गरिब तथा विपन्न सहयोगार्थ दलित उत्थान केन्द्र अर्जुनचौपारीले आयोजना गरेको दोस्रो रमाइलो तीज मेलामा गायक बिक्रम परियारले दर्शकलाई नचाएरका छन् । हरितालिका तीजको अवसरमा आयोजित मेलामा परियारले मायाले नबोल रुखोँ, चौतारीको वर, बाँचेको छु धन्न,...

प्रकाश सपुतको चलचित्र ‘बसन्त’को बागलुङमा शुभमुहुर्त

बागलुङ÷सधैं गायन र म्युजिक भिडियोमा देखिने प्रकाश सपुत अब आफ्नै चलचित्रको पर्दामा देखिंदैछन् । गायक प्रकाश सपुतको लेखन, निर्देशन र अभिनयमा निर्माण हुन लागेको चलचित्र ‘बसन्त’को शनिबार बागलुङ कालीका मन्दिरमा शुभमुहुर्त गरिएको छ । शनिबार...

तिजका गीतमा ‘रित्ता गाउँको बेदना’

बाबाका दैलामुनी ठुलो रुख बडर धेरै छोरी छन् भनेर हेला नगर… केही वर्ष पहिलेसम्म बागलुङ गाउँहरुमा गुञ्जिने तिजे भाकाका शब्दहरु हुन् यी । छोराछोरी बीचको असमानता र शिक्षादिक्षालगायत सामाजिक तथा सांस्कृतिक बिषयमा रहेको विभेदको आवाज तिजको...

लामाचौरको तिज महोत्सव सकियो

पोखरा/तीज अवसरमा नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा भएको २६ औं संस्करणको लामाचौर तीज महोत्सव भव्यरुपमा सम्पन्न भएको छ । संस्थाको २८ औं वार्षिक समारोहबीच लामाचौरको इन्द्रराज्यलक्ष्मी मावि प्रांगणमा तीन दिनसम्म भएको महोत्सवको अन्तिम दिन शुक्रबार...

अन्तर विद्यालय तिज नृत्यमा फ्युचर पहिलो

बागलुङ/गुठी युवा क्लबद्वारा आयोजित तेस्रो तीज मेलाको अवसरमा आयोजित अन्तर विद्यालय तिज नृत्य प्रतियोगितामा फ्युचर ब्राइटर आवासिय मावि पहिलो भएको छ । मेलाको पहिलो दिन बिहिबार सम्पन्न प्रतियोगितामा विजेता बनेको फ्युचरले नगद २५ हजार...

मिस मगर नेपालको ग्राण्ड फिनाले भोलि

पोखरा/निट डेन्टल केयर प्रिजेन्ट्स सातौं मिस मगर नेपाल–२०२४ को ग्राण्ड फिनालेमा चलचित्र खुस्माका नायक तथा नायिका आउने भएका छन् । शनिबार हुने फिनालेमा नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरी सहभागी हुने टिम संयोजक...

फिल्म ‘आँखा’मा समावेश‘खुशी’गीत सार्वजनिक (भिडिओसहित)

काठमाडौं / आगामी असोज ११ गतेबाट रिलिज हुने फिल्म ‘आँखा’मा समावेश गीत ‘खुशी’ सार्वजनिक गरिएको छ। नारीहरूको महान पर्व हरितालिका तीजको अबसर पारेर निकालिएको ‘थीम सङ्ग’ निकै मर्मस्पर्शी छ। सार्वजनिक गीतमा शब्द प्रकाश मल्ल र...

विकासमा युवाकै हातेमालो चाहिएको छ : नगरप्रमुख श्रेष्ठ

बागलुङ/गुठी युवाक्लबद्वारा आयोजित तेस्रो तीज मेला शुरु भएको छ । बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले बिहिबार मेलाको उद्घाटन गरे । तीन वर्षदेखि लगातार गुठी युवा क्लबले मेला आयोजना गर्दै आएको छ । मेला उद्घाटन गर्दै...

छायाँछबी तीज म्युजिक अवार्ड कलाकार एलिना र राजेशलाई

काठमाडौं / छायाँछबी क्रियशनद्धारा आयोजित ११ औं संस्करणको छायाँछबी तीज म्युजिक अवार्ड २०८१ गायिका एलिना चौहान र गायक राजेश बर्देवाले जितेका छन् । तीजको अवसरमा मंगलवार काठमाडौंको बिजि बेङ्क्वेटमा आयोजित कार्यक्रममा ‘छायाँछबी तीज म्युजिक...

-->