पोखरा/पोखरा १६ स्थित बाटुलेचौरमा यसवर्ष पनि ऐतिहासिक बाटुलेचौर तिज मेला हुने भएको छ ।
वडा कार्यालयको सक्रियतामा आगामी भदौ २० गते बाटुलेचौर खेल मैदानमा तिज मेलाको आयोजना गरिएको वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जानकारी दिए ।...
रचना रिमालको ‘यो युग बदल्नलाई’ गीत सार्वजनिक
पोखरा / गायिका रचना रिमालको स्वरमा नयाँ गीत ‘यो युग बदल्नलाई’ सार्वजनिक भएको छ। प्रकाश अधिकारीको शब्द रहेको गीतमा धीरज नाथको संगीत रहेको छ। राहुल विश्वकर्माको एरेन्ज, रुबिन मगरको मिक्स तथा मास्टरिङ रहेको छ।...
एउटै सिनेमामा काम गर्दै केकी, उपासना र सिर्जना
काठमाडौं / एउटै चलचित्रमा तीन नायिकाले स्क्रिन सेयर गर्ने भएका छन् । केकी अधिकारी, उपासना सिंह ठकुरी र सिर्जना नापितले एउटै चलचित्रमा काम गर्ने भएका हुन् ।
निर्देशक दीपेन्द्र के खनालको आग्रहलाई स्वीकार गर्दा तीन...
गुठी युवा क्लबले तीज मेला गर्ने
बागलुङ/गुठी युवा क्लब बागलुङले हरितालिका तीजको अवसरमा बागलुङ बजारमा दुई दिने तेस्रो तीज मेला गर्ने भएको छ । बागलुङ नगरपालिका वडा नं. ३ को कार्यालयको सह–आयोजना रहने मेला भदौ २० र २१ गते गरिने...
नाटक ‘अनुत्तर’ मा चम्किएका किरण
यतिबेला गाउँ शहरका मानिसहरूले ‘अनुत्तर’को उत्तर खोजिरहेछन् । साउनको पहिलो साता काठमाण्डौंको जमलस्थित राष्ट्रिय नाचघर (सद्भाव थिएटर) मा प्रदर्शन गरिएको नाटक ‘अनुत्तर’ ले सप्ताहव्यापी रुपमा दर्शकहरुको माया पाएपछि रङ्गकर्मी किरण चापागाईंको चर्चा चुलिएको छ...
महिलाको बह पोख्ने माध्यम थियो तीज गीत, आजभोलि भाका छाडेर दोहोरीजस्तै भयो: हरिदेवी कोइराला
‘भृकुटी र सीताजस्ती नारीको यो देशमा
यो देशका चेलीहरू लगेर बेच्यो विदेशमा’
यस पुरानो तीज गीतले चेलीबेटी बेचविखनविरुद्ध सचेतना जगाउँछ। चर्चित लोक गायिका हरिदेवी कोइराला स्वरबद्ध यो गीत २०४५ सालमा रेकर्ड गरिएको थियो। जुन गीत हरिदेवीकै...
सिता र पुर्णको तिज कोशेली ‘माईतीघर’
पोखरा / ‘कुन छोरी होलि पराई घर गएर बरिलै माईति घर बिर्सनि,
सबैलाई भेट्दा हासेर बोल्छु बरिलै मन भरि पिर्छ नि’
बास्तविक दर्शकले चाएको तीज गित भने यस्तै हो । तर तिज गितका नाममा छाडा भड्किला...
पर्वतमा पहिलो पटक ‘एक चिहान’
पर्वत/वर्षौँ पहिले नाटकको सामान्य स्वाद पाएको पर्वत जिल्लामा पहिलो पटक ‘एक चिहान’ प्रदर्शन गर्न लागिएको छ । ५२÷५३ सालतिर नाटक मञ्चनका केही अभ्यासहरू भएको भए पनि त्यसयता भने जिल्लामा नाटकको अभ्यास भएको छैन ।
‘स्क्रिन’...
नेपाल आइडल ५ का विजेता करण परियारको पोखरा लाइभ कन्सर्ट हुने
पोखरा/ नेपाल आइडल सिजन ५ का विजेता करण परियारको पोखरा लाइभ कन्सर्ट हुने भएको छ । साउन ११ गते शुक्रबार पोखराको लेकसाइडस्थित प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलमा कन्सर्ट हुन लागेको हो ।
परियारलाई द व्याण्डका...
अरुण थापा सांगीतिक साँझ सम्पन्न
बागलुङ/स्वर्गिय गायक अरुण थापामगरको २५ औं स्मृति दिवश बागलुङ मनाइएको छ । नेपाल मगर विद्यार्थी संघको आयोजनामा भएको सांगीतिक साँझमा विभिन्न कलाकारले स्वर्गिय अरुण थापाका गीत गाएका थिए ।
शनिबार साँझ भएको सांगीतिक कार्यक्रममा चर्चित...