आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

रचना रिमालको ‘यो युग बदल्नलाई’ गीत सार्वजनिक

रचना रिमालको ‘यो युग बदल्नलाई’ गीत सार्वजनिक


  • ढोरपाटन संवाददाता
  • साउन २५ २०८१, शुक्रबार

पोखरा / गायिका रचना रिमालको स्वरमा नयाँ गीत ‘यो युग बदल्नलाई’ सार्वजनिक भएको छ। प्रकाश अधिकारीको शब्द रहेको गीतमा धीरज नाथको संगीत रहेको छ। राहुल विश्वकर्माको एरेन्ज, रुबिन मगरको मिक्स तथा मास्टरिङ रहेको छ। गीतको भिडियो ठाकुर सुवेदी विश्वासले सम्पादन गरेका छन्। गीतले देशको समग्र विकासको खाकालाई प्रस्तुत गर्न खोजेको छ। राजनीतिक अस्थिरताले निराशा छाएको अवस्थामा गीतले नयाँ आशाको सम्भावना देखाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->