आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

नेपाली सिनेमाको सूत्र भत्काएको कथा लुटपछि ‘फर्की फर्की’

यतिबेला क्यूएफएक्स लगायत देशभरका हलहरूमा सुयोग गुरुङ लिखित एवं निर्देशित फिल्म ‘फर्की फर्की’ प्रदर्शनरत छ। प्रायः नेपाली कमर्सियल सिनेमामा एकै किसिमका कथा थोरै मोडिएर फर्की फर्की हलमा आउने गरेका छन्। तर, यसपटक भने निर्देशक...

विजय नेपाललाई ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार’, फिल्मकर्मी विनोद शेरचनलाई सम्मान

पोखरा/‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार’ बाट पत्रकार विजय नेपाल पुरस्कृत हुने भएका छन् भने फिल्मकर्मी विनोद शेरचनलाई सम्मान गरिने भएको छ । चलचित्र पत्रकार संघ नेपाल, कास्कीले गण्डकी प्रदेशमा कार्यरत चलचित्र पत्रकारमध्येबाट वर्षेनी १...

प्रेममा कदर खोज्दै नवीनको ‘प्रतिक्षा’ बजारमा

बागलुङ/शिक्षण पेशामा आवद्व भएपनि संगीत क्षेत्रलाई माया गर्ने सर्जक नविन शर्माले ‘प्रतिक्षा’ गीत बजारमा ल्याएका छन् । प्रेम सम्बन्धमा आउने उतारचढावलाई केन्द्रित गरी तयार गरिएको ‘प्रतिक्षा’ गीतमा शब्द, स्वर र कम्पोज शर्मा आफ्नै रहेको...

स्पोर्टस् अवार्डमा गायक सपूत

पोखरा/नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८०’मा सांगीतिक कार्यक्रम पनि समावेश गरेको छ । अवार्ड वितरण समारोहमा चर्चित गायक प्रकाश सपूतको प्रस्तुति राखिएको आयोजक संस्थाका अध्यक्ष दीनानाथ बरालले जानकारी दिए...

‘मनसरा’ समाजमा भएका घटनाहरुको प्रतिबिम्ब

पोखरा/मनसरा समाजमा भएका घटनाहरुको प्रतिबिम्ब भएको निर्देशक निर्देशक एवम लेखक उपेन्द्र सुब्बाले जिकिर गरेका छन् । सिनेमा छ्या भन्ने नबनाएको उनको दाबी छ । शनिबार चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले...

मिश्रित समाजको कथा हो ‘मनसरा’

पोखरा/केही समयमै रिलिज हुन लागेको चलचित्र मनसरा मिश्रित समाजको कथा भएको जनाइएको छ । उक्त चलचित्र बैशाख २१ गतेबाट रिलिज हुदैछ । मनसराको विषयमा जानकारी दिने उद्देश्यले चलचित्र पत्रकार संघ नेपाल कास्कीले शनिबार पोखरामा आयोजना...

गन्धर्व नाटघरमा स्मृति बिक्रि गर्नेको भीड, किन्ने समेत उत्तिकै

पोखरा / पीडा, दुःख प्रायः सबैले भोगेका विषय हुन् । यीनले मानिसलाई परिपक्क हुन सघाउँछ । निखारता थप्छ । तर, भोगेका विभिन्न घटनाका कारण कतिपयलाई जतिबेला पनि पिरोल्छ । त्यसैलेत पुराना याद भुल्न पाए...

बागलुङको चैतेदसैं मेला र सांस्कृतिक पक्ष

बागलुङ / बागलुङको ऐतिहासिक चैतेदसैँ मेलालाई लिएर थुप्रै गीत रचिएका छन् । ती विभिन्न कालखण्डमा फरकफरक परिवेश र भावमा प्रकट भएका छन् । चाहे त्यो विसं २०५२ मा तिलकबम मल्लले गाएको ‘चैतेदसैँ बागलुङे मेलैमा ज्यादै...

मिस नेपाल रिजनल अडिसन पोखरामा भोलिदेखि हुने

पोखरा / मिस नेपाल २०२४ प्रतियोगिताको लागि आवेदन खुल्ला गरिएको छ । साउनको १९ गते हुने ग्रान्ड फिनालेका लागि भोलिबाट पोखरामा रिजनल अडिसन सुरु हुनेछ । पोखराको हल्लनचोकदेखि सेती जाने बाटोमा रहेको वाटरफन्ट रिर्सोटमा निशुल्क...

‘डिग्री माइला’ सफल हुनेमा निर्माणपक्ष आशावादी

पोखरा/‘डिग्री माइला’ को निर्माणपक्ष सिनेमा सफल हुनेमा आशावादी देखिएको छ । बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमा डिग्री माइला चैत ३० गतेबाट अल नेपाल रिलिज हुँदैछ । चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा...

-->