पोखरा/मनसरा समाजमा भएका घटनाहरुको प्रतिबिम्ब भएको निर्देशक निर्देशक एवम लेखक उपेन्द्र सुब्बाले जिकिर गरेका छन् । सिनेमा छ्या भन्ने नबनाएको उनको दाबी छ ।
शनिबार चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले मनसरा धानको विशेषता मन परेर नै सिनेमाको कथा बनाइएको पनि खुलासा गरे ।
अभिनेता प्रविन खतिवडाले मनसरा सोसल ड्रामा भएको बताए । नायिका मिरुना मगरले मनसरा समाजको रियल कथामा आधारित रहेको बताइन् ।





