आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

आज अरुणा लामा र तारादेवी स्मृति साँझ

पोखरा/ पोखरामा अरुणा लामा–तारादेवी स्मृति साँझ २०८० कार्यक्रम हुने भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमले पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनीसँग मिलेर स्वर साम्राज्ञी अरुणा लामा...

जव मञ्चमा “झरनाको चिसो पानी” गुञ्जीन थाल्यो

झरनाको चिसो पानी….. सुकेर जाँदैन्, रोकेर रोकिँदैन–२्, भारी खेप्ने खेतालाको यही हो जिन्दगानी… झरनाको चीसो पानी…….. बागलुङको जैमिनी नगरपालिकामा चलिरहेको जैमिनी महोत्सवको चौथो दिन माघ ३ गते बुधबार । सहारा खेलमैदानमा भरिभराउ दर्शकको अगाडि उभिएर गायक जीवन...

ढोरपाटन : कठिनाइमा हाँस्दै बाँच्न सिकाउने सुन्दर फिल्म

काठमाडौं / ठिहिर्‍याउने चिसो र वरिपरिको पातलो बस्तीमा बस्दा कस्तो हुन्छ भनेर कहिल्यै सोच्नुभएको छ ? घुँडासम्मै गाडिने बाक्लो हिउँमा फस्दा तपाईंलाई मद्दत गर्न कोही आएन भने के गर्नुहुन्छ ? यी कुरामा कौतुहलता छ भने...

उस्तै जाँगर, उस्तै मीठो स्वर

म्याग्दी/ सदरमुकाम बेनीमा आइतबारदेखि सुरु भएको माघेसङ्क्रान्ति मेलाको उद्घाटन समारोहमा चर्चित लोकगायक खड्क गर्बुजाले म्याग्दी जिल्लाको लोपउन्मुख मौरीबाजामा पहिलो प्रस्तुती दिए । दोस्रो प्रस्तुतीको हेर्दाहेर्दै कान्छीले सोलेडाँडा काट्यो मायालाई प्रस्तुत गरे । म्याग्दीको धवलागिरी...

पोखरामा कन्दरा उत्सव !

पोखरा/ २०५० सालको सेरोफेरो । पोखराको मालेपाटनस्थित बाराही स्कूलको कक्षा कोठामा गुन्गुनाउँदै गरेको एउटा किशोर अनि डेक्स ठटाएर साथ दिँदै गरेको साथी । अहिले कता होलान् ,के गर्दै होलान् र कस्ता भए होलान् ? यी...

इण्डो नेपाली फिल्म ‘हिटम्यान’ टोली पोखरामा

पोखरा/नेपाल–भारत संयुक्त लगानीमा निर्माण भएको फिल्म ‘हिटम्यान’को टोलीले पोखरा आएर पत्रकारसँग साक्षत्कार गरेको छ । बुधबार चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित पत्रकारसँग हिटम्यानका नायक एवम् निर्देशक विष्णु अधिकारीले साक्षात्कार गरेका...

इण्डो नेपाली फिल्म ‘हिटम्यान’ टोली पोखरामा

पोखरा / नेपाल–भारत संयुक्त लगानीमा निर्माण भएको फिल्म ‘हिटम्यान’को टोलीले पोखरा आएर पत्रकारसँग साक्षत्कार गरेको छ । बुधबार चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित पत्रकारसँग हिटम्यानका नायक एवम् निर्देशक विष्णु अधिकारीले...

पोखरामा नाटक ‘एक चिहान’ मञ्चन जारी

पोखरा / नाटक ‘एक चिहान’ मंगलबारदेखि बुकिङ शो मार्फत पोखरामा मञ्चन हुन थालेको छ । यस अगाडि सोमबार नाटक विशेष शो मार्फत मञ्चन भएको थियो । विद्यार्थीलाई लक्षित गरेर तयार पारिएको नाटक विद्यार्थी, शिक्षक,...

रैथाने बाजा र गीत संरक्षणमा जुटेको लक्ष्य ब्याण्डको कथा अनि त्यो सपना

पोखरा / बाजाहरुको राजा अरबाजो,सारङ्गी,मादल,खिन,ढोलकी,ढोल,दमाहा,धिमे,मुर्चुङगा अनि बाँसुरी ! यी नेपाली रैथाने बाजाहरु एकैचोटी बजेको देख्नुभएको छ ? के यी बाजाबाट निस्कने तालमा मालश्री र पुराना गीतहरु सुन्नुभएको छ ? छैन भने पोखराको लक्ष्य ब्याण्डका...

पत्रकार पाँण्डेको ‘को-हजबेण्ड’ लाई क्यानडामा उत्कृष्ट सर्ट फिल्म अवार्ड

पोखरा / नेपालको बहुपति प्रथाको विषयमा निर्माण भएको वृत्तचित्र फिल्म ‘को-हजबेन्ड’ (सहायक श्रीमान्) ले क्यानडामा उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको छ। क्यानडाको टोरोन्टोमा आयोजित सोसाइटी अफ भिजुअल इन्थ्रोपोलोजी फिल्म एण्ड मिडिया फेस्टिभलमा को-हजबेण्डले शनिबार...

-->