बागलुङ/राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान बागलुङले शुक्रबारदेखि तीज बिशेष कार्यक्रम शुरु गरेको छ । लोकदोहोरी क्षेत्र मात्र नभई नेपाली संस्कृतिको क्षेत्रमा भित्रिने विकृति अन्त्यका लागि विशेष कार्यक्रम गरिएको आयोजकले बताएका छन् । कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय...
दलनबाट पर्दामा देखिन थालेका प्रकाश घिमिरे भुइँमान्छेका सुस्केरा सुसेल्न माहिर छन् । त्यसैले त उनी दलनको ‘धम्बरे’ होस् या फिल्म पशुपतिप्रसादको ‘मीतबाउ’, नाटक सिरुमारानीको ‘माझी’ सम्मको अभिनयमा जीवन्त लाग्छन् । पोखरा/ अभिनेता प्रकाश घिमिरेले हालसम्म...
बागलुङ / नेपाली चलचित्रहरुको प्रभाव र सन्देशको बिषयमा विद्यार्थीलाई जानकारी गराउनका लागि बिएसआर मुभिज बागलुङले निशुल्क चलचित्र प्रदर्शन गरिरहेको छ । केही दिन यता विद्यालयका बालबालिकाहरुलाई निशुल्क चलचित्र अवलोकन गराउने क्रम चलिरहेको छ । साउनको १५...