आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

पोखराका नेत्रले ‘कडी’ चलचित्र निर्देशन गर्दै

पोखरा/ नेपाली चलचित्र ‘नाईके’ निर्देशन गरेर चर्चामा आएका पोखराका नेत्र गुरुङले चलचित्र ‘कडी’ निर्देशन गर्ने भएका छन् । चलचित्रको कथासमेत उनले नै लेखेका हुन् । नेत्र इन्टरटेन्मेन्टले सुस्मिता फिल्मसँगको सहकार्यमा निर्माण गर्न लागेको चलचित्रको...

आयो पत्रकार सज्जनको ‘पोखरामा’

बागलुङ/ गायक, कलाकार तथा पत्रकार सज्जनकुमार सिंहको नयाँ गीत/भिडियो पोखरामासार्वजनिक भएको छ । ‘पोखरामा दुई कुराको भर हुन्न रे, एउटा पानीको अर्को नानीको’ बोलको गीतमा सज्जन र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ । गीतलाई...

बागलुङकी सितालाई प्रत्यक्ष दोहोरी गायिकाको अवार्ड

बागलुङ/ बागलुङे चर्चित लोक तथा दोहोरी गायिका सीता परियारले सर्वोत्कृष्ट प्रत्यक्ष दोहोरी गायिकाको अवार्ड जितेकी छन् । पोखरामा सम्पन्न ‘दोस्रो नेशनल गण्डकी म्युजिक अवार्ड–२०८०’ मा उनले सर्बोत्कृष्ट प्रत्यक्ष दोहोरी गायिकाको अवार्ड प्राप्त गरेकी हुन्...

‘जति माया लागे पनि’का सर्जकको सम्झना

पोखरा/ जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले कवि तथा गीतकार विनोद गौचनको ६९ औं जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । कार्यक्रमका वक्ताले कविता गाउँका प्रणेता, तगारोमा रुमाल राखी, जति माया लाए पनि,ढुङ्गेसाँघुको मेलामा,पोखरामा फूल फुल्दैनन्लगायतका...

श्रीच्छा प्रधानले जितिन मिस नेपाल २०२३ को उपाधि

काठमाडौं / मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । शनिबार गोदावरीस्थित सनराइज सम्मेलन हलमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिइन् । अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले उनलाई ताज लगाइदिएकी थिइन्...

‘हुक्का’ पोखरेली प्रोडक्ट

पोखरा/फिल्म नगरी पोखराको प्रोडक्टको रुपमा रहेको नेपाली फिल्म ‘हुक्काःएन एब्जर्ड ड्रिम’ शुक्रबारबाट देशभर प्रदर्शनमा आउँदैछ । यो फिल्म शम्भु थापाको निर्देशनमा तयार भएको हो । यस अगाडि फिल्म निर्माताको अनुभव बटुली सकेका थापाको यो...

‘म्याड लभर्स’को परिचर्चा

पोखरा/ प्राध्यापक रुद्रप्रसाद तिमिल्सिनाले लेखेको पुस्तक ‘म्याड लभर्स’(प्रेमको शास्त्रीयशल्यक्रिया)को परिचर्चा कार्यक्रम पोखरामा सम्पन्न भएको छ । पृथ्वीनारायण क्याम्पस पोखराका क्याम्पस प्रमुख प्रा.डा.सरोज कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै कोइरालाले श्रष्टाद्धारा सृजित सृजनाहरुले हाम्रो समाजको...

मातृभाषी सिनेमामा महिलाको भूमिका सशक्त

पोखरा/मातृभाषी चलचित्रमा सबै लगानी राज्यले गर्नुपर्नेमा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जोड दिएका छन् । राष्ट्रिय चलचित्र पत्रकार दिवसको छेको पारेर चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाले शनिबार पोखरामा आयोजना गरेको ‘मातृभाषी...

किरण र दीपाश्रीको रोमान्स ‘झिम परेली’

गायिका रानी शाक्य र गायक सङ्गीतकार बाबुल गिरीको स्वर रहेको गीत ‘झिम परेली’ सार्वजनिक भएको छ । डान्सिङ शैलीको गीतमा दिनेश सुवेदीको शब्द छ, भने सङ्गीत तथा एरेन्ज बाबुल गिरीले गरेका हुन् । गीतको भिडियोमा...

गायक लक्ष्मण श्रीको ‘म तिम्रै डल्ले हो’ को म्यूजिक भिडियो सार्वजानिक

बागलुङ / सुमधुर आवाजका धनि बागलुङका गायक तथा कलाकार लक्ष्मण श्री र लोकप्रिय गायिका मिलन नेवारको स्वरमा नयाँ गित ‘म तिम्रै डल्ले हो’ को म्यूजिक भिडियो शुक्रवार सार्बजनिक भएको छ। एक नारायण भण्डारीको शब्द तथा...

-->