बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

किरण र दीपाश्रीको रोमान्स ‘झिम परेली’

किरण र दीपाश्रीको रोमान्स ‘झिम परेली’


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ६ २०८०, शनिबार

गायिका रानी शाक्य र गायक सङ्गीतकार बाबुल गिरीको स्वर रहेको गीत ‘झिम परेली’ सार्वजनिक भएको छ । डान्सिङ शैलीको गीतमा दिनेश सुवेदीको शब्द छ, भने सङ्गीत तथा एरेन्ज बाबुल गिरीले गरेका हुन् ।

गीतको भिडियोमा कलाकार किरण केसी, दीपाश्री निरौला, सरोज प्रजा र आभा थापा लगायतको अभिनय छ । तामाझापसँग थुप्रै कोरस समेत प्रयोग गरिएको भिडियो निकै आकर्षक छ ।

मित्र डि गुरुङको सम्पादन, सुदिप बरालको छायाङ्कन रहेको भिडियोको निर्देशन तथा कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->