आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

महेशको करियरमा इट्टा थप्न सफल ‘हल्कारा’

शुक्रबारबाट देशभर प्रदर्शन हुँदै । अभिनेता महेश त्रिपाठीले अभिनय गरेको पहिलो फिल्म हो,‘हल्कारा’ । यही फिल्ममा अभिनय गरेर फिल्मी करियर सुरु गरे । त्यसपछि उनले चपलि हाइट–३ मा अभिनय गरे । तर प्रदर्शनको हिसाबले हल्कारा...

‘हल्कारा’ हेर्न निम्तो

पोखरा/ वैशाख २९ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘हल्काराको निर्माण टिमले चिठीमार्फत् शुभचिन्तकहरूलाई हलमा निम्तो दिएको छ।बुधबार हुने प्रिमियर शोमा पत्रकार, चलचित्रकर्मी तथा शुभचिन्तकलाई कलमले पत्र लेखेर निम्तो दिइएको हो । चिठी युगको कथालाई...

‘क्यारेक्टर बनेर हँसाउन सहज लाग्छ’

पोखरा/दर्शकको अगाडि उभिएर विभिन्न विषयमा कटाक्ष गर्दै प्रस्तुत गरिने स्ट्यान्ड अप कमेडीप्रतिको आर्कषण नेपालमा बढ्न थालेको छ । तुलनात्मक रुपमा हेर्दा अन्य पुस्ताभन्दा युवा पुस्ताको क्रेज यस तर्फ बढी देखिन्छ । स्ट्यान्ड अप कमेडी...

‘हुक्काः एन एब्जर्ड ड्रिम’ लोकल चामलको स्वादमा: प्रमिला

पोखरा / अभिनेत्री प्रमिला खनाल पोखरामा जन्मिइन्, चितवनमा हुर्किइन् । उनी गाउँमा रहँदा एउटा सामान्य कोइला बालेर तमाखु भरी धुँवा तान्ने भाडालाई ‘हुक्का’ भन्थिइन् । वास्तविकता पनि त्यही थियो । आगामी जेठ १२ गते रिलिज...

स्टेज प्रस्तुतीमा पनि अब्बल गायक राजेश बर्देवा

पोखरा / नेपाली गीत संगीतको क्षेत्रमा हजारौं कलाकारहरु मध्य एक हुन् बहुप्रतिभाषाली गायक हुन राजेश बर्देवा । तिनदर्जन भन्दा धेरै गीतहरुमा स्वर भरेका राजेशले थुप्रै विधाका गीतहरुमा आवाज दिएका छन। ‘तिमि चाहिन्छ’ बोलको लोकदोहोरी...

प्रेम वियोगको कथा ‘रिमझिम’

पोखरा / गायिका राधिका विष्टको शब्द, सङ्गीत र स्वर रहेको ‘रिमझिम’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । २०७१ सालमा सुनकोशीमा आएको बाढीपहिरोको घटनालाई आधार बनाएर तयार गरिएको भिडियोमा एक पे्रमिल जोडीको वियोगलाई मार्मिक ढङ्गले...

शनिबार पोखरामा मेक्सम गौडेलको ‘स्ट्यान्ड अप कमेडी’

पोखरा/ टेलिभिजन कार्यक्रम कमेडी च्याम्पियनबाट चर्चामा आएका विष्णुप्रसाद गौडेल उर्फ मेक्सम गौडेल बैशाख २३ गते शनिबार पोखरामा आफ्नो प्रस्तुतिको लागि आउने भएका छन् । पोखरा सभागृह हलमा दिउँसो २ बजेबाट सुरु हुने सातौं पोखरा...

लोक दोहोरी प्रतिष्ठानमा आर्थिक अनियमितता छ : घनश्याम रिजाल

पोखरा/लोक दोहोरी गीत प्रतिष्ठानमा आर्थिक अनियमितता भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय सचिव घनश्याम रिजालले दावी गरेका छन् । शनिबार पोखरामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिले...

‘आमा भनेकी आमा हुन्’ गीत लोकार्पण

पोखरा / आमाको मुख हेर्ने दिनको अवसर पारेर ‘आमा भनेकै आमा हुन्’ गीतको भिडियोको बुधबार पोखरामा लोकार्पण गरिएको छ । संचारकर्मी सञ्जयकुमार मल्लले लेखेको गीतमा विनोद बानियाँको स्वर रहेको छ । भिडियोको गीतकार मल्ल...

बेलढुंगा ः हाइकिङका लागि उत्कृष्ट गन्तव्य

म्याग्दी /चारैतिर घना जंगल । जंगलको बीचभागमा चेप्टो बेल आकृतिको विशाल चट्टान । चट्टानको शिरसम्म पुग्नका लागि ढुङ्गा विछ्याइएको २ सय ६० मिटर लामो पदमार्ग । उत्तरतर्फ चाँदीझैँ टल्कने सेता हिमाल । चैत–वैशाखमा राताम्यै फुलेका...

-->