बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘प्रेमगीत ३’ माथि नियोजित षड्यन्त्र : निर्देशक सेन

पोखरा/ ‘प्रेमगीत ३’ का निर्देशक सन्तोष सेनले चलचित्र विकास बोर्डले आफनो सिनेमामाथि नियोजित षड्यन्त्र गरेको आरोप लगाएका छन् । उनले फिल्म चल्न नदिने तथा फिल्मको आम्दानीको कम प्रचार गर्नुलाई षड्यन्त्रको रुपमा अथ्र्याए । सिनेमाले विवादसँगै...

मिस मुस्ताङ-२०७९ बनिन् मार्फाकी खुस्बु ज्वाहारचन

मुस्ताङ, ८ असोज – मिस मुस्ताङ २०७९ को उपाधि घरपझोङ गाउँपालिका–२ मार्फाकी खुस्बु ज्वाहारचनले जितेकी छिन् । थाक खेलकुद तथा च्याम्पियनसिप रनिङशिल्ड प्रतियोगिता २०७९ अन्तर्गत भएको मिस मुस्ताङ विधामा ज्वाहारचनले सो उपाधि प्राप्त गरेकी...

संगीत प्रशिक्षण केन्द्रले भट्टाचार्य र न्यौपानेलाई पुरस्कार दिने

पोखरा/ संगीत प्रशिक्षण केन्द्र पोखराले ललितकुमार हेलकुमारी बाटाजू स्मृति संगीत पुरस्कारबाट गायिका नुपुर भट्टाचार्य र अर्जुन नेपाली स्मृति संगीत पुरस्कारबाट लोकगायक पुरुषोत्तम न्यौपानेलाई पुरस्कृत गर्ने भएको छ । प्रतिभा छनौट समितिका संयोजक तीर्थ श्रेष्ठको संयोजकत्वमा...

दशैं गीत ‘च चहोइ च चाहोइ’ बजारमा

बागलुङ/ प्रदेशी र घरदेशीको बेदना समेटिएको दशैं गीत ‘च चहोइ च चाहोई’ डिजिटल बजारमा आएको छ । डिजिटल स्टार पोखराले दशैंको छेको पारेर आफ्नो युटुव च्यानल मार्फत गीत सार्वजनिक गरेको हो । मायाँले खान नपुग्दो...

ऐना झ्यालको पुतली : सरल कथा, सुन्दर प्रस्तुति

काठमाडौं, २६ भदौ – कफी र पपकर्न लिइसक्नूस । चित्रहरु चल्न थालेपछि खानेकुराले डिस्टर्ब गर्न सक्छ । केही फिल्म यस्ता हुन्छन् जसलाई हेर्नू ‘मेडिटेसन’ गर्नुजस्तै हो । धन्यवाद –‘ऐना झ्यालको पुतली’लाई जसले दृश्यभाषाको मीठो...

१० वर्षपछिको पुस्तालाई त तीज कहिले मनाइन्छ भन्ने नै थाहा नहुने भयो : हरिदेवी

तीजको नजिकिँदै गर्दा दर खाने कार्यक्रहरु चलिरहेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले भड्किलो र खर्चिलो तीजे कार्यक्रममा रोक लगाएको छ । नेपाली मौलिक संस्कृतिमा कुसंस्कार प्रवेश गरेकाले तीज भड्किलो भएको वरिष्ठ लोकगायिका,समाजसेवी, साहित्यकार...

संगीतसँगै व्यवसायमा रम्दै कृष्ण भण्डारी

एउटा शिक्षक २० औं वर्षको अध्ययनपछि बल्ल शिक्षण पेशामा लाग्छ भने गायकले साधना गर्न किन पर्दैन ? क्षणिक स्वार्थले संगीतमा आउनेको भविष्य हुँदैन । पोखरा दोस्रो ठूलो सांगीतिक सहर । संगीतलाई नै मूख्य पेशा बनाएर...

गरिब युवाको शिक्षक बन्ने सपना बोकेको ‘प्रकाश’

पोखरा,१४ साउन–ग्रामिण भेगको समस्या गाउँमै बस्नेलाई थाहा छ सहरीयालाई होइन् । गाउँको गरिब परिवारमा हुर्किएको एक युवा जसले शिक्षक बन्ने सपना बोकि हिडेको छ । उसलाई सरकारी शिक्षक बन्न कति संघर्ष छ त्यो प्रकाशलाई थाहा...

काली तरेर सार्वजनिक

पोखरा, १४ साउन– नेपालमा चलेको दश वर्षे सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा तयार पारिएको गीत काली तरेर सार्वजनिक भएको छ । महेन्द्र राज बराल र शान्ति श्री परियारको स्वर रहेको गीतमा रवीन्द्र लामिछानेको शब्द तथा संगीत...

द्वन्द्वको पृष्ठभूमिमा तयार पारिएको गीत ‘काली तरेर’ सार्वजनिक

पोखरा, १३ साउन–दश वर्षे सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा तयार पारिएको गीत ‘काली तरेर’ सार्वजनिक भएको छ । महेन्द्र राज बराल र शान्तीश्री परियारको स्वर रहेको गीतमा रवीन्द्र लामिछानेको शब्द तथा संगीत छ । गीतमा कृष्ण बिके(भाञ्जा)को एरेञ्ज...

-->