बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नायक प्रदिप खड्काले भेटे गण्डकीका कानून मन्त्री थापालाई

पोखरा, १२ साउन–गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापा र नायक प्रदीप खड्काबीच भेटघाट भएको छ । विहिबार मन्त्रालयमा उनीहरुको भेट भएको हो । भेटका क्रममा नायक तथा कलाकार...

खुल्ला लोकदोहोरी गीत प्रतियोगिताको तयारी पुरा

पोखरा, ११ साउन– कल्याण शेरचन स्मृति प्रतिष्ठानको आयोजनामा हुन लागेको सर्वाधिक राशीको लोकदोहोरी गीत प्रतियोगिताको तयारी पुरा भएको छ । पोखरा शभागृहमा भोलिदेखि सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको प्रतिस्ठानका अध्यक्ष पूर्ण बहादुर गुरुङले आज...

गीतसंगीतमै रमाएका चोलेन्द्र

एक समय थियो जतिबेला पोखरालाई संगीतको उर्भर भूमिको रुपमा चिनिन्थ्यो । लोकदोहोरी देखि सुगम संगीत सम्म यहाँको चर्चा राम्रै हुन्थ्यो । ब्याण्डहरुको राजधानीका रुपमा समेत पोखरालाई परिचित गरिन्थ्यो । पोखराबाट संगीत कर्म सुरु गरी...

जो दोहोरीको मोहले कलाकार बने

लोक संगीतको क्षेत्रमा चर्चित नाम हो– शिव हमाल । दोहोरी गायनबाट माथि उठेका शिवका थुप्रै गीत चर्चामा छन् । गायक रामजी खाँणसँग सहयात्रा गरेका शिवको सिर्जनालाई उत्तिकै मन पराइएको छ । औपचारिक रुपमा संगीत...

बागलुङमा व्याटल नृत्य प्रतियोगिता

बागलुङ/ प्रबुद्ध समाज बागलुङ तथा युवा नृत्य समूहको आयोजनामा बागलुङमा खुला व्याटल नृत्य प्रतियोगिता तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १० जिल्लाका १ सयबढी व्याटल कलाकारहरुको सहभागिता छ । शनिवार कालीगण्डकी चलचित्र हलमा...

लोकदोहोरीमा छलाङ मारेकी बसन्ती

पोखरा / अन्य जिल्लाबाट पोखरा आएर तरक्की गर्ने गायक गायिका थुप्रै छन् । कलाकारिताको क्षेत्रमा मात्रै नभई व्यापार व्यवसायको क्षेत्रमा समेत प्रगती गरेको पाइन्छ । पोखरामा यहाँकै रैथाने भन्दा पनि बाहिरबाट आएकाहरुको बाहुल्यता बढी...

नेपाली संगीतका क्षेत्रमा फरक स्वाद प्रकाश दुतराज

म्याग्दी/ म्याग्दीको मंगला गाउँपालिका–५,अर्मनमा जन्मिएका प्रकाश दुतराजको नयाँ म्यूजिक भिडियो ‘मन भुल्छ’ बजारमा आएको छ । गित रिलिज भएलगत्तै राम्रो चर्चा बटुल्न सफल भयो । नेपाली संगीतमा दुतराजको सागितिक स्वाद अन्य गायकको भन्दा फरक...

गलकोटे गायक बिष्णु खत्रीले ल्याए ‘बर्खामास’ (भिडियो)

बागलुङ/असार लागेसँगै लोकगायक विष्णु खत्रीको लोकदोहोरी गीत ‘बर्खामास’ सार्वजनिक भएको छ । खत्रीको आफ्नै युट्युब च्यानलबाट बुधबार बिहान सार्वजनिक गरिएको सो गीतलाई केही घण्टामै २० हजार बढी पटक हेरिएको छ । गीतमा गायक खत्री र...

जनवादी गायक जीवनलाई यसरी गरियो बागलुङमा सम्मान

बागलुङ /  जनवादी गायक जीवन शर्मा कलाकार ‘बाबुराम-सरस्वति बज्राचार्य स्मृति कोष’ बागलुङबाट सम्मानित भएका छन् । शर्मा कलाकार बाबुराम, सरस्वति बज्राचार्य स्मृति कोष २०७७ बाट शुक्रवार सम्मानित भएका हुन् । रक्तिम सांस्कृतिक अभियानका संस्थापक अध्यक्ष...

‘जनवादी गीत यसकारण सुस्तायो’

बागलुङ/ कुनै बेला जनताका गीत गाउन भ्याईनभ्याई हुने जनवादी गायक जीवन शर्मा यतीबेला फुर्सदमा छन् । उनीसँग सिर्जना नभएर वा अरु कुनै कामको चापले भने उनलाई फुर्सद भएको होईन् । जनजीविकाका सवालमा जीवनको कपीका पानाहरुमा...

-->