बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सिम्पलको ‘जहाँ तिमी अनि म’

सिम्पलको ‘जहाँ तिमी अनि म’


  • ढोरपाटन संवाददाता
  • माघ ९ २०७९, सोमबार

गायिका, अभिनेत्री एवं निर्देशक सिम्पल खरेलको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘जहाँ तिमी अनि म’ सार्वजनिक भएको छ। प्रेमिल शैलीको गीतमा शब्द विष्णुबावु देवकोटाको छ भने संगीत लोकप्रिय संगीतकार टिका दाहालले दिएका छन्। गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन्।

भिडियोमा स्वयंम गायिका खरेलले अभिनय गरेकी छन्। हरि हुमागाईंको  छायांकन र सम्पादन रहेको गीत गायिका खरेलको निर्देशनमा तयार पारिएको हो।  खरेलकै आधिकारिक युट्युब च्यानल ‘सिम्पल खरेल’ मार्फत  भिडियो सार्वजनिक भएको हो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->