१० वर्षपछिको पुस्तालाई त तीज कहिले मनाइन्छ भन्ने नै थाहा नहुने भयो : हरिदेवी
तीजको नजिकिँदै गर्दा दर खाने कार्यक्रहरु चलिरहेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले भड्किलो र खर्चिलो तीजे कार्यक्रममा रोक लगाएको छ । नेपाली मौलिक संस्कृतिमा कुसंस्कार प्रवेश गरेकाले तीज भड्किलो भएको वरिष्ठ लोकगायिका,समाजसेवी, साहित्यकार...
संगीतसँगै व्यवसायमा रम्दै कृष्ण भण्डारी
एउटा शिक्षक २० औं वर्षको अध्ययनपछि बल्ल शिक्षण पेशामा लाग्छ भने गायकले साधना गर्न किन पर्दैन ? क्षणिक स्वार्थले संगीतमा आउनेको भविष्य हुँदैन ।
पोखरा दोस्रो ठूलो सांगीतिक सहर । संगीतलाई नै मूख्य पेशा बनाएर...
गरिब युवाको शिक्षक बन्ने सपना बोकेको ‘प्रकाश’
पोखरा,१४ साउन–ग्रामिण भेगको समस्या गाउँमै बस्नेलाई थाहा छ सहरीयालाई होइन् । गाउँको गरिब परिवारमा हुर्किएको एक युवा जसले शिक्षक बन्ने सपना बोकि हिडेको छ ।
उसलाई सरकारी शिक्षक बन्न कति संघर्ष छ त्यो प्रकाशलाई थाहा...
काली तरेर सार्वजनिक
पोखरा, १४ साउन– नेपालमा चलेको दश वर्षे सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा तयार पारिएको गीत काली तरेर सार्वजनिक भएको छ । महेन्द्र राज बराल र शान्ति श्री परियारको स्वर रहेको गीतमा रवीन्द्र लामिछानेको शब्द तथा संगीत...
द्वन्द्वको पृष्ठभूमिमा तयार पारिएको गीत ‘काली तरेर’ सार्वजनिक
पोखरा, १३ साउन–दश वर्षे सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा तयार पारिएको गीत ‘काली तरेर’ सार्वजनिक भएको छ ।
महेन्द्र राज बराल र शान्तीश्री परियारको स्वर रहेको गीतमा रवीन्द्र लामिछानेको शब्द तथा संगीत छ ।
गीतमा कृष्ण बिके(भाञ्जा)को एरेञ्ज...
नायक प्रदिप खड्काले भेटे गण्डकीका कानून मन्त्री थापालाई
पोखरा, १२ साउन–गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापा र नायक प्रदीप खड्काबीच भेटघाट भएको छ ।
विहिबार मन्त्रालयमा उनीहरुको भेट भएको हो । भेटका क्रममा नायक तथा कलाकार...
खुल्ला लोकदोहोरी गीत प्रतियोगिताको तयारी पुरा
पोखरा, ११ साउन– कल्याण शेरचन स्मृति प्रतिष्ठानको आयोजनामा हुन लागेको सर्वाधिक राशीको लोकदोहोरी गीत प्रतियोगिताको तयारी पुरा भएको छ ।
पोखरा शभागृहमा भोलिदेखि सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको प्रतिस्ठानका अध्यक्ष पूर्ण बहादुर गुरुङले आज...
गीतसंगीतमै रमाएका चोलेन्द्र
एक समय थियो जतिबेला पोखरालाई संगीतको उर्भर भूमिको रुपमा चिनिन्थ्यो । लोकदोहोरी देखि सुगम संगीत सम्म यहाँको चर्चा राम्रै हुन्थ्यो । ब्याण्डहरुको राजधानीका रुपमा समेत पोखरालाई परिचित गरिन्थ्यो । पोखराबाट संगीत कर्म सुरु गरी...
जो दोहोरीको मोहले कलाकार बने
लोक संगीतको क्षेत्रमा चर्चित नाम हो– शिव हमाल । दोहोरी गायनबाट माथि उठेका शिवका थुप्रै गीत चर्चामा छन् । गायक रामजी खाँणसँग सहयात्रा गरेका शिवको सिर्जनालाई उत्तिकै मन पराइएको छ । औपचारिक रुपमा संगीत...
बागलुङमा व्याटल नृत्य प्रतियोगिता
बागलुङ/ प्रबुद्ध समाज बागलुङ तथा युवा नृत्य समूहको आयोजनामा बागलुङमा खुला व्याटल नृत्य प्रतियोगिता तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा १० जिल्लाका १ सयबढी व्याटल कलाकारहरुको सहभागिता छ । शनिवार कालीगण्डकी चलचित्र हलमा...