पोखरा\तीन दशक पहिले पैदल हिँडेर मानिसहरु घ्यूसित नुन र मट्टीतेल साट्न बटौली बजार पुग्थे । युवायुवती, वृद्धवृद्धा सबै समूह बनाएर नुन लिन जाने गर्थे–लामो बाटोमा पैदलै यात्रा ।
बाटोमै रात पथ्र्यो । जंगलमै बास बस्नुपर्नेहुन्थ्यो...
गुरुङ फिल्मकी ‘नेतृ’ नायिका !
पोखरा\दमौलीकी रिया गुरुङलाई धेरैले नायिका भनेर चिन्छन् । उनले आधा दर्जन बढी फिल्म र दर्जन बढी म्युजिक भिडिओमा अभिनय गरेकी छन् । गुरुङ भाषा र संस्कृतिमा आधारित फिल्म कर्म क्याँ (कर्मको बाटो)बाट डेब्यु गरेकी...
एलिजा र प्रहिलको प्रेम ‘तिम्रो हाँसो’ गीत भिडिओमा
पोखरा – गायिका रानी शाक्य र गायक सुगम पोखरेलको युगल स्वरमा समाबेश गीत ‘तिम्रो हाँसो’ रिलिज भएको छ । दधी अधिकारीको शब्द रचना, कल्याण सिंहको संगीत रहेको उक्तगीतमा राहुल प्रधानको एरेन्ज र प्रदीप जोशीको...
तिहारका सदाबहार गीतमा चलचित्रकै वर्चस्व
काठमाडौं – नेपालमा पर्व गीतको परम्परा पुरानै हो । असार होस् अथवा तिज वा दसैँ । यी पर्वमा गाइने गीत छुट्टाछुट्टै छन् । हिन्दु नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अथवा तिहारमा गाइने गीत पनि...
‘नाट्य विद्याको प्राज्ञ नियुक्ति नहुनु दुखद्’
रंगमञ्चलाई चलायमान बनाउन नियमित गतिविधि नै हो । गतिविधि नै नभए यहाँ किन आउने भन्ने हुन्छ । थिएटर बनेपछि यो अभिनय भनेको पढ्नपर्ने सिक्न पर्ने कुरा रहेछ भन्ने देखिएको छ । अब पोखरामा भएका...
भिर्नीझोला टिमको ‘ढाँचा पार्यो नभने’ बजारमा (भिडियो)
बागलुङ
आ होई, तिम्ले हेर्यौ त्यता बाट,
मैले हेरेँ यता बाट,
झ्याल खोलेर हेर्दा हेर्दै…
झ्याल खोलेर हेर्दा हेर्दै, दिल खोलेर बोलेको
ढाँचा पार्यो नभने मेरो मायाँ छ भने
कोरोना महामारीरे सुस्ताएको नेपाली लोक संगीतको बजार उचल्ने गरी बागलुङे सर्जक...
लाइफ टाइम एचिभमेन्ट अवार्ड कोइरालालाई
पोखरामा हुने ‘नेशनल गण्डकी म्युजिक अवार्ड–२०७८’ को तयारी पुरा भएको छ । पुष्पाञ्जली स्टुडियो प्रा.लि.को आयोजनामा हुने कार्यक्रममा ३१ विधामा अवार्ड वितरण गरिनेछ ।
जसको लागि उत्कृष्ट ५ मनोनयन यस अघि नै सार्वजनिक गरिएको थियो...
पोखरामा नाटक निर्देशन कार्यशाला हुँदै
पोखरा /पोखरामा नाटक निर्देशन कार्यशाला हुने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने कार्यशालामा प्रदेशका ११ जिल्लाबाट २५ जनाको सहभागिता रहने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।
कार्तिक ५ गते शुक्रबारबाट...
‘सुनको महल’ म्यजिक भिडियो सार्वजनिक
पोखरा/ गायक तथा संगीतकार दीपेन्द्र बुढा ठकुरीको ‘सुनको महल’ सार्वजनिक भएको छ । मंगलबार पोखरामा एक कार्यक्रम गरी गीत सार्वजनिक गरिएको हो ।
गीतको म्युजिक भिडियोमा ठकुरीसहित कलाकार नीर शाह, केकी अधिकारीले मुख्य भूमिका निभाएका...
‘लाहुरे जाने रेल’ सार्वजनिक
बागलुङ/ बागलुङे गायीका सिर्जना कुँवर र गायक सुदिप क्षेत्रीको आवाज रहेको लोक दोहोरी गीत ‘लाहुरे जाने रेल’ सार्वजनिक भएको छ । युट्युव मार्फत गीत बजारमा आएको हो । माया र प्रेमका घटनामा आधारित गीतमा...