आँखा तिमी जुधाउन
बाँधिए माया फेरी
गाह्रो हुन्छ फुकाउन…
रत्नशमशेर थापाका शब्द र प्रेमध्वज प्रधानको आवाजमा बुनिएको यो सिर्जना नेपाली सांगीतिक आकाशमा गुञ्जिरहनेछ । यो ‘ब्लकबस्टर’ गीतले सन् ७० को नेपाली समाजलाई ‘रोमान्टिसाइज’ तुल्याएको मात्र थिएन, संगीत...
झण्डै १० महिनासम्म लकडाउन हुँदा थलिएको व्यवसाय विस्तारै लयमा फर्कदैं थियो । व्यवसायीहरु नयाँ कामको सुरसारमा थिए । तर, तग्रिँन नपाउँदै पुनः देश निषेधाज्ञाको अवस्थामा पुग्यो । कोरोना संक्रमणको नयाँ भेरिअन्टको जोखिम बढेसँगै उपत्यका...
ईश्वरी बरालको ‘खानदानी छोरी’ सार्वजनिक (भिडियो सहित)
बागलुङ, २० वैशाख– गायिका ईश्वरी बरालको नयाँ गीत खानदानी छोरी सार्वजनिक भएको छ । गीतमा बरालको स्वर र राजेन्द्र भट्ट (मिस्टर आरजे( को र्याप रहेको छ । भट्टको नै संगीत रहेको उक्त गीतका शब्द...
नौमतीमा रम्छन् मगर समुदाय
बागलुङ, १८ वैशाख– जैमिनी नगरपालिका–२ दमेक भातडाँडाका सूर्य बहादुर पुनलाई वैशाख लागेपछि बाजा बजाउन भ्याईनभ्याई छ । विवाह, व्रतबन्ध, चौरासी पुजा जस्ता धार्मिक कार्यमा बाजा बजाउन पुनको समुह दक्षिण बागलुङका सबै गाउँ पुगेको छ...
सपुतको ‘मेरोपनि होईन र यो देश’ ट्रेन्डिङमा (भिडियो)
बागलुङ, ११ वैशाख– चर्चित गायक प्रकाश सपुतले तयार गरेको गीत ‘मेरो पनि होईन र यो देश’ शुक्रबारदेखि बजारमा आएको छ ।
युटुव च्यानल मार्फत शुक्रबार साँझ बजारमा ल्याईएको गीत पछिल्लो २१ घण्टामा झण्डै ६ लाख...
शिल्पाको गीतमा टिकटक बनाउनेलाई मोडल हुने मौका !
काठमाडौं, १० बैशाख – शिल्पा पोखरेल अभिनीत गीत ‘ज्यान भो खतरा’ बोलको गीतमा टिकटक बनाउनेले मोडलिङको अवसर पाउने भएका छन् । गायक बिक्रम जंग शाहका अनुसार यो गीतमा उत्कृष्ट टिकटक बनाउनेहरू मध्येबाट एक जनालाई...
गुरुङ सिनेमाको सुरुआत नै मौलिकता
बैसाख ८, पोखरा– कलाकार तथा फिल्म निर्देशक माओत्से गुरुङले नेपाली फिल्मले अहिले मौलिकता खोजिरहेको तर, गुरुङ फिल्मको सुरुआत नै मौलिकताबाट भएको बताएका छन् । रेडियो अन्नपूर्णले गरेको राउन्ड टेबलमा उनले मुलधारका भनिने फिल्ममा पनि...
लोकदोहोरीको शुभकामना आदानप्रदान
पोखरा, ६ वैशाख– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशले कलाकार र पत्रकारलाई बधाई सहित सम्मान गरेको छ । नयाँ वर्ष २०७८ सालको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान, बधाई तथा सम्मान कार्यक्रममा प्रतिष्ठानले पत्रकार...
तुलसीको ‘रोधीघर आइरहने बनायो’ (भिडियोसहित)
पोखरा ५ बैशाख– रोधीघरका गायिका तथा नायिका हुन्छिन्, तुलसी क्षेत्री । रोधीघर पुगेका गायक प्रदीप त्रिपाठीलाई तुलसीको सुन्दरताले तान्छ । गीत मार्फत त्रिपाठी भन्छन्, ‘रोधीघर आउनै मन थिएन, मयाले आइरहने बनायो ।’
पोखराको न्युरोडस्थित ससुराली...
‘वनचरी’ सार्वजनिक
पोखरा, ४ वैशाख– यामसागर विकको ‘वनचरीलाई काफलु दाना’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा पछिल्लो समयकी चर्चित गायिका मेनुका परियारको आवाज सुन्न सकिन्छ ।
गीतको म्युजिक भिडियोसमेत तयार पारिएको छ । तनहुँका विभिन्न रमणीय...