बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

एलिजा र प्रहिलको प्रेम ‘तिम्रो हाँसो’ गीत भिडिओमा

एलिजा र प्रहिलको प्रेम ‘तिम्रो हाँसो’ गीत भिडिओमा


  • ढोरपाटन संवाददाता
  • मंसिर ६ २०७८, सोमबार

पोखरा – गायिका रानी शाक्य र गायक सुगम पोखरेलको युगल स्वरमा समाबेश गीत ‘तिम्रो हाँसो’ रिलिज भएको छ । दधी अधिकारीको शब्द रचना, कल्याण सिंहको संगीत रहेको उक्तगीतमा राहुल प्रधानको एरेन्ज र प्रदीप जोशीको मिक्सिङ एण्ड मास्टरीङ रहेको छ ।

सिन्धुपाल्चोकको रमणीय स्थल सुकुटे बिचमा छायांकन गरिएको गीतको भिडियोमा पहिलोपटक नायिका एलिजा गौतम र प्रहिल कार्कीले स्क्रीन सेयर गरेका छ्न् । लामो समयपछि भिडियोमा देखिएका यी दुई जनाको अस्क्रीन रोमान्स रहेको छ।

प्रहिल कार्कीको नै निर्देशन रहेको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, आभेश बज्राचार्य सिनेमाटोग्राफी ,माधव बेल्बासेको सम्पादन र जीवन स्वारको सह निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->